नेपालमा सुजुकी गाडीहरुको आधिकारिक वितरक, सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), Suzuki eVitara को आधिकारिक रुपमा बुकिङ खुला गरेको छ। यसको महत्वपूर्ण घोषणा Chitwan Auto Show मा गरिएको हो। Vehicle Launching Date: 17th Baishak जहाँ कम्पनीले यसको निकै आकर्षक शुरुवाती मूल्य रु. 49,99,000 तोकेको छ।
यो विशेष शुरुवाती मूल्य सीमित अवधिका लागि मात्र उपलब्ध छ र शुरुवाती भेरियन्टमा लागू हुनेछ। जापानी अटोमेकरले देशमा भित्र्याएको यो पहिलो प्रिमियम BEV हो, जसले नेपाली विद्युतिय गाडी (EV) बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाई स्थापित गर्ने लक्ष्य राखेको छ।
Suzuki eVitara का मुख्य विशेषताहरू
उत्कृष्ट Performance
यो गाडी दुई उच्च-क्षमताका ब्याट्री विकल्पहरू 49 kWh र 61 kWh मा उपलब्ध छ।
Class-leading Output
यसले आफ्नो मूल्य वर्गमा सबैभन्दा शक्तिशाली विद्युतिय गाडीको स्थान बनाएको छ।
Trusted Legacy
यसले अत्याधुनिक EV प्रविधिलाई Suzuki ब्रान्डको प्रमाणित विश्वास, टिकाउपन र विश्वसनीयतासँग जोडेको छ।
“eVitara यस मूल्य दायरामा जापानी ब्रान्डबाट आउने पहिलो EV हो,” कम्पनीले जनाएको छ।
“यो नवीनतम ब्याट्री प्रविधि र उच्च सुरक्षा मापदण्डसहित सुसज्जित छ। यसको futuristic डिजाइनले ड्राइभिङको आराम र रोमाञ्चकतालाई नयाँ उचाइमा पुर्याउनेछ।”
Futuristic Design & Comfort
Exterior
Bold SUV stance, aerodynamic alloy wheels, LED DRLs, projector headlamps आदि।
Interior
Premium cabin, dual digital display, panoramic sunroof, ambient lighting, Harman Infinity sound system।
Comfort
Ventilated front seats, power-adjustable driver seat, rear split seats, sliding and reclining functions।
Innovation at the Core
* नयाँ HEARTECT-e platform
* Spacious cabin
* Better battery protection
* Easy maneuverability
Truly Electrified Performance
* 49 kWh / 61 kWh battery options
* Eco / Normal / Sports drive modes
* Snow mode
* Regenerative braking system
Comprehensive Safety Suite
* Level 2 ADAS
* 7 Airbags
* Electronic Parking Brake
* TPMS
* Disc Brakes
* e-Call सुविधा
यो गाडीको बुकिङ देशभरका सबै Suzuki showroom हरूमा खुला गरिएको छ, र यो शुरुवाती मूल्य सीमित अवधिका लागि मात्र लागू हुनेछ।
For More Detail: Saadhvi International Pvt. Ltd. Bharatpur-10, Chitwan


प्रतिकृया दिनुहोस्