समाज
स्वस्थ जीवनका लागि पानी र योगको सम्बन्ध
डा. नरनाथ पाण्डे पानीको आवश्यकता र महत्व पानीजीवनहो किनकिपानीमानवलगायतपृथ्वीमा रहने हरेक जीवित प्राणी तथावनस्पतिकालागिअतिआवश्यक छ । पृथ्वीमाजीवनभएको मुख्यकारण नै अक्सिजन र पानीको उपलब्धताहुनु हो । मानव शरीरमा७०–८० प्रतिशतपानीविभिन्न प्रणाली र अङ्गहरूमा रहेको हुन्छ भने २०–३०प्रतिशतमात्र हाड,दाँततथाअन्यत्र रहेको हुन्छ । यदिहाम्रो शरीरमा २० प्रतिशतमात्रपानीको कमीभयो भने मानिस मर्नसक्छ । पानीबाट नै शरीरमापाचन, अवशोषण, निष्कासन, श्वासप्रश्वास, शारीरिक […]
पूरा पढ्नुहोस्
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण
भरतपुर/ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय टरिगाँउ दाङमा तुलसीपुर ४ बनहरी कि सदस्य सीता कुमारी गौतमले रु. ६,००,००० (छ लाख रुपैयाँ) मात्र कर्जा उपभोग गरि राख्नु भएको र उहाँको श्रीमान झउलाल न्यौपानेको निधन भए पछी सदस्यले संस्थाबाट पाउने बिमा रकम र काजक्रिया खर्च सुविधा बापतको एकमुष्ट रकम रु. ६,१७,५०० ( छ लाख सत्र हजार […]
पूरा पढ्नुहोस्
रसुवाको भोटेकोशी नदीमा आएको वाढीको कारण ज्यान गुमाएकाहरुको चीर शान्तिको कामना गर्दै भरतपुर आँखा अस्पतालमा दीप प्रज्वलन
भरतपुर/मिति २०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै सोमबार भरतपुर आँखा अस्पताल परिसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन एवं आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, भरतपुर आँखा अस्पतालका पदाधिकारीज्यूहरू तथा सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा दीप प्रज्वलनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण […]
पूरा पढ्नुहोस्
भरतपुर आँखा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न
भरतपुर/नेपाल नेत्रज्योति संघ हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्यायन संस्थान भरतपुर आँखा अस्पतालको आयोजनामा सोमबार अस्पताल परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ भरतपुर आँखा अस्पतालको सहकार्यमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्तसंचार केन्द्र भरतपुरको प्राविधिक सहयोग रहेको थियो । नेपाल नेत्रज्योति संघ चितवनका सभापति तथा भरतपुर […]
पूरा पढ्नुहोस्
भोटेकोशी बाढीपीडितको सहयोगार्थ सल्लेरी टोलमा रक्तदान कार्यक्रम, ३४ जनाले गरे रक्तदान
भरतपुर/भोटेकोशीमा आएको विनाशकारी बाढी तथा विपद्बाट पीडित एवं घाइतेहरूको सहयोगार्थ शनिबार भरतपुर महानगरपालिका–११, सल्लेरी टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सल्लेरी टोल विकास संस्थाको आयोजनामा तथा सल्लेरी टोल आमा समूहको सह–आयोजना र नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा स्थानीय टोलवासी तथा इच्छुक रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा […]
पूरा पढ्नुहोस्
भरतपुर आँखा अस्पतालद्धारा बाढी पीडितलाई १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग
भरतपुर/नेपाल नेत्रज्योति संघ हिरालाल सन्तुदेवि नेत्र विज्ञान अध्यायन सस्थान भरतपुर आँखा अस्पताल परिवारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ । अस्पतालले बाढी पीडितलाई सहयोग स्वरुप नेपाल नेत्रज्योति संघ केन्द्रिय समिति मार्फत १५ लाख ५५ हजार ५ सय […]
पूरा पढ्नुहोस्
सुनचाँदी बचत तथा ऋण सहकारीको भ्रमण टोलीद्धारा चीनका विभिन्न क्षेत्रको अवलोकन
भरतपुर/व्यवसायिक ज्ञान, आधुनिक प्रविधि तथा सहकारी क्षेत्रका अनुभव आदान–प्रदान गर्ने उद्देश्यले सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवनको ४७ सदस्यीय टोली ७ दिने चीन भ्रमणमा छ । भ्रमण टोलीको नेतृत्व संस्थाका अध्यक्ष रुबिन रामुदामुले गर्नुभएको छ भने कार्यक्रमको संयोजन संस्थाका सचिव निलेनमान शाक्यले गर्नुभएको छ । भ्रमणको छैटौं दिन विहीबार चीनको ग्रेटवालमा भ्रमण टोली […]
पूरा पढ्नुहोस्
नेपालमै पहिलो पटक चितवनमा गणेश उत्सव हुँदै
भरतपुर/धार्मिक पर्यटनको संभावना बोकेको चितवनमा नेपालमै पहिले पटक गणेश चौथिको अवसरमा गणेश उत्सव २०८३ हुने भएको छ । गणेश उत्सव २०८३ मुल आयोजक समितिले शुक्रबार भरतपुर ११ स्थित गशेणधाम परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि सम्मेलनको बारेमा जानकारी दिएको हो । विशेष महत्वका साथ पहिलो पटक आयोजना गरिएको यस उत्सवलाई सफल बनाउन गणेशधाम संरक्षण समितिका संस्थापक […]
पूरा पढ्नुहोस्
चितवन रोटरीको आयोजनामा निशुल्क मुटु परिक्षण, बृक्षरोपण र स्टेशनरी वितरण कार्यक्रम सम्पन्न
भरतपुर/रोटरी क्लव अफ चितवनको आयोजनामा आइतबार बुलिङटार ४ बोझापोखरीमा तीनवटा कार्यक्रम सम्पन्न भएका छन् । विभिन्न कार्यक्रम अन्तरगत बुलिङटार ४ स्थित श्री तीनकन्या आधारभूत विद्यालयमा अध्यायनरत ५५ जना विद्यार्थीहरुको मुटु परीक्षण गरिएको थियो भने विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरिएको थियो । सो विद्यालयमा ५५ जना विद्यार्थीमध्ये ५३ जना मगर र २ जना ब्राम्हण […]
पूरा पढ्नुहोस्
इजीखोज बिजनेश ग्रुपका व्यवसायीलाई सामाजिक सुरक्षा तथा श्रम अडिट सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
सन्तोष देवकोटा भरतपुर/श्रम तथा रोजगार कार्यालय हेटौडा मकवानपुरको आयोजनामा बुधबार भरतपुरमा एक दिने सामाजिक सुरक्षा र श्रम अडिट सम्बन्धि रोजगारदाता माझ सचेतना कार्यक्रम सम्पन्न भएको छ । चितवनको एक स्थापित युवा उद्योगी व्यवसायीहरुको सस्था इजीखोज बिजनेश ग्रुपमा आवद्ध उद्योगी तथा व्यवसायीहरुलाई सामाजिक सुरक्षा कोष र श्रम अडिटको विषयमा तालिम दिईएको हो । सामाजिक सुरक्षा शाखा […]
पूरा पढ्नुहोस्
