स्वास्थ्य – जीवनशैली
समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !
अनुभव पाण्डेय सम्बन्धको गहिराइ अनुकूल समयमा गरिने प्रशंसाले होइन, प्रतिकूल परिस्थितिमा देखाइने व्यवहारले मापन गर्छ। समयले मानिस बदल्छ कि बदलिएको मानिसको वास्तविक चरित्र उजागर गर्छ भन्ने प्रश्न आजको सामाजिक सम्बन्धमा विचारणीय बनेको छ। मानवीय सम्बन्ध जीवनका सबैभन्दा सुन्दर पक्षमध्ये एक हो। परिवार, साथीभाइ, आफन्त तथा सामाजिक परिवेशसँग जोडिएका सम्बन्धले मानिसलाई आत्मीयता, सुरक्षा र सहअस्तित्वको अनुभूति […]
पूरा पढ्नुहोस्
हंस सहकारीद्वारा विद्यार्थीलाई बाल बचत प्रशिक्षण र निबन्ध लेखन प्रतियोगिता सम्पन्न
भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक कार्यक्रम “हंससँग विद्यार्थी” अन्तर्गत आइतबार माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । भरतपुर–१६, विजयनगरस्थित चारपाते युवा क्लबको सभाहलमा “सहकारीमा युवाहरूको पहुँच” शीर्षकमा भएको प्रतियोगितामा २० विद्यालयका कक्षा ९ देखि १२ सम्मका ३४ विद्यार्थी सहभागी थिए । कार्यक्रमको अवसरमा संस्थाले सम्पूर्ण सदस्य, शुभचिन्तक, विद्यार्थी तथा अभिभावकमा […]
पूरा पढ्नुहोस्
भोक किन लाग्छ र बढी भोक लागेमा के गर्ने त ?
डा. नरनाथ पाण्डे विषय प्रवेश भोक लाग्नु भनेको शरीरले खाना माग गर्नु हो । भोक लाग्दा पेट खाली भएको महसुस् हुने, टाउको दुख्ने, झर्को लाग्ने वा ध्यान केन्द्रित गर्न नसक्ने लक्षण देखापर्छन् । तर भोक अनुसार बढी मात्रामा खाना खाँदा पाचन प्रणालीमा समस्या खडा हुन्छ । त्यसकारण खाना खाँदा सकेसम्म कम क्यालोरीयुक्त र सन्तुष्टि पाउने […]
पूरा पढ्नुहोस्
मार्क्सवाद, साम्यवादी दर्शन र डिजिटल क्रान्ति : प्रविधि कसको हातमा, भविष्य कसको पक्षमा ?
भानु शर्मा मानव सभ्यताको विकास उत्पादनका साधन, श्रम र सामाजिक सम्बन्धमा भएका परिवर्तनसँग गहिरो रूपमा जोडिएको छ । कुनै समय जमिनमाथिको स्वामित्वले आर्थिक तथा राजनीतिक शक्ति निर्धारण गर्थ्यो । औद्योगिक क्रान्तिपछि कारखाना, मेसिन र पुँजी आर्थिक शक्तिका प्रमुख आधार बने । आज विश्व सूचना तथा सञ्चार प्रविधि (ICT), डिजिटल अर्थतन्त्र, बिग डेटा र कृत्रिम बुद्धिमत्ता (AI) को नयाँ […]
पूरा पढ्नुहोस्
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण
भरतपुर/ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय मानपुर तनँहुले ऋषिङ गाँउपालिका ५, झिरुवासकी सदस्य चन्द्रकला गुरुङ विगत २०७४ सालदेखि यस संस्थामा आबद्ध भई कारोबार गर्दै आउनुभएकोमा हाल विनाधितो कर्जा कार्यक्रम अन्तर्गत निजले रु. ७ लाख कर्जा उपभोग गर्दै आउनुभएकोमा उहाँको श्रीमान जौ बहादुर गुरुङको निधन भए पछि संस्थाबाट प्रदान गरिने बीमा रकम सुविधा बापतको एकमुष्ट […]
पूरा पढ्नुहोस्
प्रभात दिदीवहिनी साकोसको सामाजिक परिक्ष्ण कार्यक्रम सम्पन्न
भरतपुर/आन्तरिक सुदृढीकरण, सदस्य शिक्षा, ऊद्यमशिलता बिकास, र डिजिटल कारोवार सम्बन्धि बिषयलाई प्राथमिकतामा राख्ने निष्कर्ष सहित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि को सामाजिक परिक्षण कार्यक्रम संस्थाका अध्यक्ष साधना पोखरेलको अध्यक्षता एंव नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा संस्थाको सभाहलमा सम्पन्न भयको छ । संस्थाले पहिलो पटक आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा सामाजिक परिक्षण […]
पूरा पढ्नुहोस्
मङ्सिर १ देखि माडीमा ‘मासु जाँच ऐन २०५५’ लागू गरिने
माडी/माडी नगरपालिकामा आगामी २०८३ मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । ऐन कार्यान्वयनको तयारीस्वरूप मंगलबार नगरपालिकामा एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिकाका मेयर तारा कुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपाने प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो । […]
पूरा पढ्नुहोस्
नवज्योति आधारभूत विद्यालयमा सरसफाई
भरतपुर/नवज्योति आधारभूत विद्यालय शिक्षक अभिभावक संघको आयोजनामा मंगलबार विद्यालय परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व वडादशैं र तिहार नजिकिएसंगै भरतपुर ४ वैद्धिकनगर स्थित नवज्योति आधारभूत विद्यालयमा सरसफाई एवं फुलका विरुवा रोपिएको हो । दशैंमा टोल छरछिमेक सरसफाई गर्ने गरिएको र विद्यालयमा पनि सरसफाईको आवश्यकता महसुस गरि उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयका […]
पूरा पढ्नुहोस्
किसान र कृतिम गर्भाधानकर्तालाई सम्मान गर्दै पशुसेवा कार्यालय चितवनले मनायो विश्व पशुपन्छी दिवस २०८३
सन्तोष देवकोटा भरतपुर/उनिहरुको आँखावाट संसारलाई हेरौं भन्ने मुल नाराको साथ पशु सेवा कार्यालय चितवनले ४ अक्टोवर अर्थात आइतबार विश्व पशुपन्छी दिवस २०८३ मनाएको छ । आ. व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सोका कार्यक्रम आयोजना गरिएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सरकार कृषि, पशुपन्छी, […]
पूरा पढ्नुहोस्
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता सम्मानित
सन्तोष देवकोटा भरतपुर/रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड हाकिमचोक शाखाको आयोजनामा वार्षिक एजेन्सी तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सका हाकिमचोक शाखा प्रमुख राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्स्योरेन्सका केन्द्रीय कार्यालय तालिम विभागका सुरेन्द्र थापाको प्रमुख अतिथि र चितवन रिजनका रिजनल हेड राजेन्द्र पौडेल विशिष्ट आतिथि रहनु भएको थियो । कार्यक्रममा गत आर्थिक वर्षमा […]
पूरा पढ्नुहोस्
