अन्तर्वार्ता
अमर ज्योति पुर्व विद्यार्थी समाज चितवनको संयोजकमा कृष्णहरि तिमल्सेना चयन
भरतपुर/श्री अमर ज्योति जनता माध्यमिक विद्यालय लुईटेल गोरखामा अध्यायन गर्नु भई चितवन र आसपासका क्षेत्रमा रहनुहुने पुर्व विद्यार्थीहरुको शनिबार भरतपुर स्थित नारायणी नमुना माविमा सम्पन्न भेलाले कृष्णहरि तिमल्सेनाको संयोजकत्वमा अमरज्योति पुर्व विद्यार्थी समाज चितवनको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सहसंयोजकमा प्रकाश देवकोटा, सचिवमा सुरेश धिताल, सदस्यहरूमा प्रकाश तिवारी, सुरेश लामिछाने, लुकुश धिताल, […]
पूरा पढ्नुहोस्
कस्लाई भोट दिने ?
सन्तोष पन्त परिचयः अंग्रेजी शव्द भोट जस्लाई नेपालीमा मत भनिन्छ र मतलाई नेपाली शव्दकोषहरुले आन्तरिक अभिप्राय, आशय, कुनै विषयका सम्वन्धमा सोची, सम्झी प्रकट गरिने विचार, राय, सम्मति, निर्वाचनमा कुनै व्यक्ति वा व्यवस्था वा पक्षलाई दिइने सम्मतिलाई भोट भनि अथ्र्याएको पाईन्छ । यसरी कुनै पनि विषयमा आफुले विचार गरेर आफ्नै मनले दिइने मत वा विचारलाई मात्र […]
पूरा पढ्नुहोस्
रास्वपा भित्र केन्द्रीय हैकमवाद हावीः प्रारम्भिक निर्वाचन कमाउने भाडो, कार्यकर्तामा असन्तुष्ठि चुलिदै
ध्रुवराज मिश्र नेपालमा सदैव हल्ला विक्ने गर्दछ, भन्दै गर्दा नेपाली जनतालाई दुःख पाएको, कसैलाई अन्याय भएको र साच्चै यसलाई सहयोगको खाँचो छ भन्ने लागेमा ज्यानै फालि दिन पनि बेर लगाउदैनन नेपालीले । यस्को पहिलो उदाहरण थियो रबि लामिछानेको पक्षमा चितवनमा भएको रिहाईको मागको आन्दोलन, अवसरवादिहरु, वास्तवमा फटाहाहरु, ठगहरु र हुल्लर वाजहरुको काम हो जता मल्क्यो […]
पूरा पढ्नुहोस्
शिक्षक कल्याणकारी सहकारीको साधारणसभा सम्पन्न
भरतपुर/शिक्षक कल्याणकारी बचत तथा ऋण सहकारी संस्था चितवनको १३ औं साधारण सभा आइतबार नब जागृति सामुदायिक बनको बनभोज स्थलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिशचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारी डिभिजन कार्यालय चितवनका उपाध्यक्ष तुलसी घिमिरे प्रमुख अतिथि रहनु भएको थियो भने नारायणी नमुमा माविका अध्यक्ष टेक बहादुर थापा विशेष अतिथि रहनु भएको […]
पूरा पढ्नुहोस्
गणपती लघुवित्तले कर्मचारी माग्यो
भरतपुर/नेपाली वित्तीय क्षेत्रमा स्थापित शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा केन्द्रिय कार्यालय रहेको गणपती लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । बिहीबार सुचना प्रकाशन गर्दै संस्थालै विभिन्न तहका कर्मचारी मागेको हो । उक्त वित्तीय संस्थाको लागि कर्जा अधिकृत, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी सहायक आवश्यकता परेको सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको […]
पूरा पढ्नुहोस्
चितवनमा रक्तदान महोत्सव हुने
भरतपुर/ब्लड डोनर्स सोसाइटी चितवनको आयोजनामा चितवनमा प्रथम ऐतिहासिक रक्तदान महोत्सव हुने भएको छ । भरतपुरमा बसेको ब्लड डोनर्स सोसाइटी चितवनको बैठकले अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा जेठ ३१ गते शनिबार १५०० बढी पिन्ट रगत सङ्कलन गर्ने उदेश्यसहित रक्तदान महोत्सव गर्न लागिएको हो । मङ्गलबार आयोजना गरिएको विशेष बैठकले उक्त महोत्सव सम्पन्न गर्न एकराज बुर्लाकोटीको अध्यक्षतामा ५१ […]
पूरा पढ्नुहोस्
नेपाल राष्ट्रिय कर्मचारी संगठन चितवनको विस्तारित बैठक सम्पन्न, अध्यक्षमा खड्का चयन
सन्तोष देवकोटा भरतपुर/नेपाल राष्ट्रिय कर्मचारी संगठन चितवनको प्रथम विस्तारित बैठक शुक्रबार भरतपुरमा सम्पन्न भएको छ । संगठनका कार्यवहाक अध्यक्ष छत्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद यादव प्रमुख अतिथि रहनु भएको थियो । वैठकले संगठनका जिल्ला उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष छत्र बहादुर खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको छ । नवनिर्वाचित १५ […]
पूरा पढ्नुहोस्
नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाई चितवनमा ज्ञापनपत्र बुझायो
सन्तोष देवकोटा भरतपुर/नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा देशका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा सम्पुर्ण शिक्षक तथा विद्यालय कर्मचारीको अनुकुल शिक्षा ऐन जारी गर्न दवाव स्वरुप ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी चितवनमा पनि नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बिष्णु प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझायो । नेपाल […]
पूरा पढ्नुहोस्
ब्रम्हपुर स्कुलले मनायो ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस
सन्तोष देवकोटा भरतपुर/आधारभूत बिद्यालय ब्रम्हपुरले बिद्यालयकाको ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । श्री आधारभूत बिद्यालय ब्रम्हपुरका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर १६ का कार्यबाहक वडा अध्यक्ष दुर्गा सोडारी रेग्मी प्रमुख अतिथि रहनु भएको थियो भने भरतपुर महानगपालिकाका पुर्व नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल […]
पूरा पढ्नुहोस्
बागमती प्रदेश स्तरीय दुई दिने कार्याशाला गोष्ठी शुरु
सन्तोष देवकोटा भरतपुर/जिल्ला सहकारी सघ लि. चितवनको आयोजनामा “सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई शंसोधन गर्न बनेको अध्यादेश–२०८१ र बचत तथा ऋणको कारोबार गर्ने सहकारी सस्थाका लागी नेपाल राष्ट्रबैकद्वारा जारी गरिएको निर्देशन तथा मापदण्ड बिषयक जिल्ला सहकारी सघहरुको साझा धारणा सम्बन्धि दुईदिने बागमति प्रदेश स्तरीय कार्याशालागोष्ठी शुक्रबारवाट भरतपुरमा सुरु भएको छ । जिल्ला सहकारी सघ लि. […]
पूरा पढ्नुहोस्
