Saturday, September 5

गण्डकी

भरतपुर आँखा अस्पतालद्धारा बाढी पीडितलाई १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

भरतपुर/नेपाल नेत्रज्योति संघ हिरालाल सन्तुदेवि नेत्र विज्ञान अध्यायन सस्थान भरतपुर आँखा अस्पताल परिवारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ । अस्पतालले बाढी पीडितलाई सहयोग स्वरुप नेपाल नेत्रज्योति संघ केन्द्रिय समिति मार्फत १५ लाख ५५ हजार ५ सय […]

पूरा पढ्नुहोस्

नेपालमै पहिलो पटक चितवनमा गणेश उत्सव हुँदै

भरतपुर/धार्मिक पर्यटनको संभावना बोकेको चितवनमा नेपालमै पहिले पटक गणेश चौथिको अवसरमा गणेश उत्सव २०८३ हुने भएको छ । गणेश उत्सव २०८३ मुल आयोजक समितिले शुक्रबार भरतपुर ११ स्थित गशेणधाम परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि सम्मेलनको बारेमा जानकारी दिएको हो । विशेष महत्वका साथ पहिलो पटक आयोजना गरिएको यस उत्सवलाई सफल बनाउन गणेशधाम संरक्षण समितिका संस्थापक […]

पूरा पढ्नुहोस्

चितवन रोटरीको आयोजनामा निशुल्क मुटु परिक्षण, बृक्षरोपण र स्टेशनरी वितरण कार्यक्रम सम्पन्न

भरतपुर/रोटरी क्लव अफ चितवनको आयोजनामा आइतबार बुलिङटार ४ बोझापोखरीमा तीनवटा कार्यक्रम सम्पन्न भएका छन् । विभिन्न कार्यक्रम अन्तरगत बुलिङटार ४ स्थित श्री तीनकन्या आधारभूत विद्यालयमा अध्यायनरत ५५ जना विद्यार्थीहरुको मुटु परीक्षण गरिएको थियो भने विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरिएको थियो । सो विद्यालयमा ५५ जना विद्यार्थीमध्ये ५३ जना मगर र २ जना ब्राम्हण […]

पूरा पढ्नुहोस्

गणपति लघुवित्तको नवौँ बार्षिक साधारण सभा सम्पन्न

भरतपुर/गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । मिति २०८२ चैत्र १३ गते कास्कीको होटल डे–ब्रेक बेगनासताल पोखरामा संचालक समितीका अध्यक्ष शिल्पा प्रधानाङ्गले उद्घाटन गर्नु भएको उक्त साधारण सभाले विभिन्न प्रस्तावहरु पारीत गरेको छ । यस साधारण सभाले संस्थापक शेयर धनीहरुको तर्फबाट ३ जना नयाँ संचालकहरुको निर्वाचन पनि सम्पन्न गरेको […]

पूरा पढ्नुहोस्

अमर ज्योति पुर्व विद्यार्थी समाज चितवनको संयोजकमा कृष्णहरि तिमल्सेना चयन

भरतपुर/श्री अमर ज्योति जनता माध्यमिक विद्यालय लुईटेल गोरखामा अध्यायन गर्नु भई चितवन र आसपासका क्षेत्रमा रहनुहुने पुर्व विद्यार्थीहरुको शनिबार भरतपुर स्थित नारायणी नमुना माविमा सम्पन्न भेलाले कृष्णहरि तिमल्सेनाको संयोजकत्वमा अमरज्योति पुर्व विद्यार्थी समाज चितवनको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सहसंयोजकमा प्रकाश देवकोटा, सचिवमा सुरेश धिताल, सदस्यहरूमा प्रकाश तिवारी, सुरेश लामिछाने, लुकुश धिताल, […]

पूरा पढ्नुहोस्

ब्लड डोनर्स सोसाईटी भरतपुर महानगर कमिटीको साधारणसभा तथा रक्तदान सम्पन्न

भरतपुर/ब्लड डोनर्स सोसाईटी नेपाल भरतपुर महानगर कमिटीको साधारण सभा तथा रक्तदान कार्यक्रममा शनिबार भरतपुरमा सम्पन्न भएको छ । महानगर कमिटी अध्यक्ष दिपक घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्लड डोनर्स सोसाईटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी प्रमुख अतिथि रहनु भएको थियो । अर्किड कलेज सहआयोजक रहेको उक्त कार्यक्रममा चितवन जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी विशेष अतिथि रहनु भएको थियो […]

पूरा पढ्नुहोस्

गणपति लघुवित्तको नवलपुर शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

भरतपुर/गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय नवलपुर सर्लाहीद्धारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम शनिबारका दिन हरिवन नगरपालिका वडा नं. ०४ का वडाध्यक्ष केशव राज थापाको प्रमुख आतिथ्यतामा सर्लाहीको हरिवनमा सम्पन्न भएको छ । संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा नवलपुर अनुगमन कार्यालयका अनुगमन अधिकृत दिपक माझीले […]

पूरा पढ्नुहोस्

गणपती लघुवित्तले कर्मचारी माग्यो

भरतपुर/नेपाली वित्तीय क्षेत्रमा स्थापित शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा केन्द्रिय कार्यालय रहेको गणपती लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । बिहीबार सुचना प्रकाशन गर्दै संस्थालै विभिन्न तहका कर्मचारी मागेको हो । उक्त वित्तीय संस्थाको लागि कर्जा अधिकृत, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी सहायक आवश्यकता परेको सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको […]

पूरा पढ्नुहोस्

बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)

काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]

पूरा पढ्नुहोस्

निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]

पूरा पढ्नुहोस्