Sunday, May 31

खेलकुद

नेपाल वन पैदावार उद्योग व्यवसायी संघ चितवनको अध्यक्षमा पुनः खिल प्रसाद घिमिरे निर्वाचित

सन्तोष देवकोटा भरतपुर/नेपाल वन पैदावार उद्योग व्यवसायी संघ चितवनको शनिबार सम्पन्न ८ औं अधिवेशन तथा १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष खिल प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल वन पैदावार महासंघका केन्द्रिय अध्यक्ष दिनेशराज रेग्मी प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा द्धितीय उपाध्यक्ष प्रकाश रायमाझि, डिभिजन बन कार्यालय चितवनका […]

पूरा पढ्नुहोस्

निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको साधारणसभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा लामिछाने चयन

सन्तोष देवकोटा भरतपुर/निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको २८ औं साधारणसभा तथा १८ औं अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । संघका अध्यक्ष नरहरि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवहाक नगर प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनु भएको थियो भने चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली विशिष्ट अतिथि रहनु भएको थियो । […]

पूरा पढ्नुहोस्

अमर ज्योति पुर्व विद्यार्थी समाज चितवनको संयोजकमा कृष्णहरि तिमल्सेना चयन

भरतपुर/श्री अमर ज्योति जनता माध्यमिक विद्यालय लुईटेल गोरखामा अध्यायन गर्नु भई चितवन र आसपासका क्षेत्रमा रहनुहुने पुर्व विद्यार्थीहरुको शनिबार भरतपुर स्थित नारायणी नमुना माविमा सम्पन्न भेलाले कृष्णहरि तिमल्सेनाको संयोजकत्वमा अमरज्योति पुर्व विद्यार्थी समाज चितवनको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सहसंयोजकमा प्रकाश देवकोटा, सचिवमा सुरेश धिताल, सदस्यहरूमा प्रकाश तिवारी, सुरेश लामिछाने, लुकुश धिताल, […]

पूरा पढ्नुहोस्

ब्लड डोनर्स सोसाईटी भरतपुर महानगर कमिटीको साधारणसभा तथा रक्तदान सम्पन्न

भरतपुर/ब्लड डोनर्स सोसाईटी नेपाल भरतपुर महानगर कमिटीको साधारण सभा तथा रक्तदान कार्यक्रममा शनिबार भरतपुरमा सम्पन्न भएको छ । महानगर कमिटी अध्यक्ष दिपक घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्लड डोनर्स सोसाईटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी प्रमुख अतिथि रहनु भएको थियो । अर्किड कलेज सहआयोजक रहेको उक्त कार्यक्रममा चितवन जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी विशेष अतिथि रहनु भएको थियो […]

पूरा पढ्नुहोस्

होटल व्यवसायी महासंघ नेपालको चितवनमा फागु कार्यक्रम

भरतपुर/देशभरका होटल व्यवसायीहरुको छाता संस्थाको रुपमा स्थापित होटल व्यवसायी महासंघ नेपालले होली मिलन कार्यक्रम महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुकेको उपस्थितिमा ५ वटा होटल संघहरु बीच नारायणगढ स्थित होटल गङोत्री प्रा. लि.मा सम्पन्न गरेको छ । तनहुँ होटल व्यवसायी संघ, होटल व्यवसायी संघ चितवन, मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ, देबचुली होटल व्यवसायी संघ, नवलपुर होटल […]

पूरा पढ्नुहोस्

भारत सरकारबाट नेपाललाई निर्वाचन सम्बन्धी सहायताको चौथो किस्ता हस्तान्तरण

बीरगन्ज/भारत सरकारबाट नेपाललाई निर्वाचन सम्बन्धी सहायताको चौथो किस्ता (आइतबार) १ मार्च २०२६ को दिन बीरगंजमा आयोजित एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । भारतको महावाणिज्य दूतावास बीरगंज (नेपाल)का महावाणिज्य दूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो । नेपालमा आगामी चुनावको तयारीका लागि नेपाल सरकारद्वारा निवेदन गरिए अनुसार […]

पूरा पढ्नुहोस्

अटोमोवाईल्स एशोसिएसन र साकोसको पारिवारिक बनभोज कार्यक्रम सम्पन्न

सन्तोष देवकोटा भरतपुर/चितवन अटोमोवाईल्स एशोसिएसन र अटोमोवाईल्स वचत तथा ऋण सहकारी संस्था लि द्वारा संयुक्त रुपमा आयोजित वृहत पारिवारिक वनभोज कार्यक्रम शनिबार रत्ननगर ९ स्थित मिलिजुलि सामुदायिक वनको वनभोज स्थलमा सम्पन्न भएको छ । दुवै संस्थाका अध्यक्षद्वय मोहन केसी र कृष्ण प्रसाद काफ्लेको अध्यक्षता सम्पन्न कार्यक्रममा अटोमोवाईल्स साकोसका संस्थापक अध्यक्ष भिमलाल न्युरे प्रमुख आतिथि रहनु […]

पूरा पढ्नुहोस्

इजी खोज सगरमाथा ग्रुपको साप्ताहिक बैठक सम्पन्न

भरतपुर/चितवनका उद्योगी व्यवसायीहरुको सस्था इजी खोज विजनेस ग्रुप अन्तरगतको सगरमाथा ग्रुपको साप्ताहिक वैठक शनिबार भरतपुर चौविसकोठी स्थित होटल शुभम् एण्ड हस्पिटालिटिमा सम्पन्न भएको छ । सदावहार युपिभिसीका प्रवन्ध संचालक एवं सगरमाथा ग्रुपका अध्यक्ष हरिराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इजी खोज विजनेस ग्रुप चितवन जिल्लाका सस्थापक अध्यक्ष एवं रेसुंगा ज्वेलर्सका संचालक रविन्द्र पन्थि, वर्तमान अध्यक्ष केडि […]

पूरा पढ्नुहोस्

शिक्षक कल्याणकारी सहकारीको साधारणसभा सम्पन्न

भरतपुर/शिक्षक कल्याणकारी बचत तथा ऋण सहकारी संस्था चितवनको १३ औं साधारण सभा आइतबार नब जागृति सामुदायिक बनको बनभोज स्थलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिशचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारी डिभिजन कार्यालय चितवनका उपाध्यक्ष तुलसी घिमिरे प्रमुख अतिथि रहनु भएको थियो भने नारायणी नमुमा माविका अध्यक्ष टेक बहादुर थापा विशेष अतिथि रहनु भएको […]

पूरा पढ्नुहोस्

देवघाटमा निर्माणाधिन ३० फिट अग्लो शंकर भगवानको प्रतिमा अवलोकन

भरतपुर/वाग्मती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी पौडेलले देवघाटधाममा निर्माणाधिन ३० फिट अग्लो शंकर भगवानको प्रतिमा अवलोकन गर्नु भएको छ । मन्त्री पौडेलले देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनद्धारा निर्माण हुन लागेको अष्ट धातुको ३० फिट अग्लो शंकर भगवानको प्रतिमा र निर्माणस्थलको अवलोकन तथा अनुगमन गर्नु भएको हो । सो अवसरमा बोल्दै मन्त्री पौडेलले प्रदेश […]

पूरा पढ्नुहोस्