खेलकुद
देवघाटमा निर्माणाधिन ३० फिट अग्लो शंकर भगवानको प्रतिमा अवलोकन
भरतपुर/वाग्मती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी पौडेलले देवघाटधाममा निर्माणाधिन ३० फिट अग्लो शंकर भगवानको प्रतिमा अवलोकन गर्नु भएको छ । मन्त्री पौडेलले देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनद्धारा निर्माण हुन लागेको अष्ट धातुको ३० फिट अग्लो शंकर भगवानको प्रतिमा र निर्माणस्थलको अवलोकन तथा अनुगमन गर्नु भएको हो । सो अवसरमा बोल्दै मन्त्री पौडेलले प्रदेश […]
पूरा पढ्नुहोस्
सुनचाँदी व्यवसायी संघ चितवनको पश्चिम चितवन इकाइ नं ४ को साधारणसभा सम्पन्न
भरतपुर/नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको पश्चिम चितवन इकाइ नं ४ को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता र संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती विकको विशिष्ट आतिथ्यतामा इकाइको साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संघका अध्यक्ष विश्वकर्माले जिल्ला संघ चितवनभरका सुनचाँदी व्यवसायीहरुको […]
पूरा पढ्नुहोस्
नारायणी नमुना माविमा विज्ञान कार्य आधारित प्रतियोगिता सम्पन्न
भरतपुर/नारायणी नमुना माध्यमिक विद्यालयको आयोजनामा मंगलबार विज्ञान कार्य आधारित प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्लामा नै फरक तरिकाले आयोजना गरिएको कार्यक्रमको डिजाइन प्रतियोगी र दर्शकहरुले उत्सुकतापुर्वक अवलोकन गर्नुभएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान वाल्मीकि शिक्षा सदन, दोस्रो स्थान भीमनगर माध्यमिक विद्यालय तथा तेस्रो स्थान शहीद स्मृति माध्यमिक विद्यालयले हासिल गर्न सफल […]
पूरा पढ्नुहोस्
नेपाल रेडक्रस सोसाईटी लंकू उपशाखाको २८ औं साधारणसभा सम्पन्न
भरतपुर÷नेपाल रेडक्रस सोसाईटी लंकू उपशाखाको २८ औं वार्षिक साधारणसभा मंगलबार उपशाखा प्राङ्गढ धर्मचोकमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी लंकू उपशाखाका सभापति बद्रीनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेशसभा सदस्य मायाँ श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । सचिव देवेन्द्र पौडेलले संचालन गर्नु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति हरि प्रसाद पौडेल, […]
पूरा पढ्नुहोस्
नेपाल क्षयरोग निवारण सस्था चितवनको ४३ औं साधारणसभा सम्पन्न
भरतपुर/नेपाल क्षयरोग निवारण सस्था चितवन शाखाको ४३ औं साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बत्ताहरुले समयमै उपचार पाए क्षयरोग पुर्ण रुपमा निको हुने भन्दै सचेतना विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल क्षयरोग निवारण सस्था चितवन शाखाका कार्यवहाक सभापति कुश्मा कुमारी पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका पुर्व स्वास्थ्य मन्त्री उत्तम […]
पूरा पढ्नुहोस्
बालकुमारी कलेज नारायणगढमा पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न
भरतपुर/नारायणगढ स्थित बालकुमारी कलेजमा मंगलबार पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । विश्व लगानीकर्ता सप्ताह २०२५ (मंसिर २५ देखि पुस २) को अवसरमा विद्यार्थीहरुलाई शेयर बजार सम्बन्धि जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बालकुमारी कलेजका प्राध्यापक एवं सनि सेक्युरिटीज कम्पनी लि. ब्रोकर नं ४२ का सिनियर प्रबन्धक उज्वल पौडेलले […]
पूरा पढ्नुहोस्
तेस्रो महिला उद्यामी मेला सकियो, महिला उद्यमशिलता विकासमा जोड
भरतपुर/चितवन उद्योग वाणिज्य संघको आयोजनामा संघको परिसरमा जारी पाँच दिने महिला उद्यमी मेला सोमबार सकिएको छ । यहि भदौ १९ गतेदेखि “महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरण” भन्ने मूल नाराका साथ सुरु भएकौ मेला सोमबार समापन गरिएको हो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य मायाँ […]
पूरा पढ्नुहोस्
निप्पोन एजुकेशनल सेन्टर १६ औं वर्षमा प्रवेश
भरतपुर/उच्च शिक्षा अध्यायनको लागि जापान जान चाहाने विद्यार्थीहरुलाई उचित परामर्श र आवश्यक भिजा प्रक्रियामा सहयोग गर्दै आएको शैक्षिक परामर्श व्यवसाय सस्था निप्पान एजुकेशनल सेन्टरले १५ वर्ष पुरा गरि १६ वर्षमा प्रवेश गरेको छ । सस्थाको केन्द्रिय कार्यालय शहिदचोक नारायणगढमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाईएको छ । सेन्टरका शिक्षक, विद्यार्थी एवं कर्मचारीहरुको सहभागितामा […]
पूरा पढ्नुहोस्
राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न
भरतपुर/राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान चितवनको आयोजनामा बिश्व बाघ दिवसको अवसरमा मंगलबार चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । संस्थाको कार्यालय भरतपुर २२ पट्लहरामा मंगलबार आयोजित सो कार्यक्रममा १८ जनाले सहभागिता जनाएका थिए । सहभागिहरुले पाटेबाघको तस्वीर कोरेका थिए । जसमा वियस थापा प्रथम, शिरिषा महतो द्धितीय, रोनाष्ट बेलबासे र युनिक सुवेदी तृतीय भएका थिए […]
पूरा पढ्नुहोस्
बालकुमारी कलेजद्धारा एच.ए.दोस्रो वर्षका विद्यार्थीलाई सम्मान
भरतपुर/बागमती प्रदेशमा दोस्रो स्थान हासिल गर्न सफल नारायणगढ स्थित बालकुमारी कलेजले सामान्य चिकित्सा(एच.ए.) दोस्रो वर्षमा अध्यायनरत विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । कलेजका प्रिन्सिपल जगदिश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेज संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । सो अवसरमा विद्यार्थीहरुलाई खादा र टिका लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा […]
पूरा पढ्नुहोस्
