Sunday, September 20

साहित्य

स्वस्थ जीवनका लागि पानी र योगको सम्बन्ध

डा. नरनाथ पाण्डे पानीको आवश्यकता र महत्व पानीजीवनहो किनकिपानीमानवलगायतपृथ्वीमा रहने हरेक जीवित प्राणी तथावनस्पतिकालागिअतिआवश्यक छ । पृथ्वीमाजीवनभएको मुख्यकारण नै अक्सिजन र पानीको उपलब्धताहुनु हो । मानव शरीरमा७०–८० प्रतिशतपानीविभिन्न प्रणाली र अङ्गहरूमा रहेको हुन्छ भने २०–३०प्रतिशतमात्र हाड,दाँततथाअन्यत्र रहेको हुन्छ । यदिहाम्रो शरीरमा २० प्रतिशतमात्रपानीको कमीभयो भने मानिस मर्नसक्छ । पानीबाट नै शरीरमापाचन, अवशोषण, निष्कासन, श्वासप्रश्वास, शारीरिक […]

पूरा पढ्नुहोस्

नेपाली महिलाहरूको लोकप्रिय पर्व तीज र पुरुषको सहभागिता

डा. नरनाथ पाण्डे पृष्ठभूमि जसले जे भनेपनि यदाकदाका घटना बाहेक सदैव ताजापन र खुशीयालीमै छ नेपाली समाज । नेपालमा त्यसै पनि आकर्षक प्राकृतिक छटाहरुले सौन्दर्य दिएको छ भने अर्कातिर यहाँ चार जात छत्तिस वर्णका मानिस बस्छन् र हरेकले फरक किसिमका सांस्कृतिक चालचलन मान्ने गर्छन् । त्यसैले नेपाली समाज रङ्गीचङ्गी फूलहरूको फूलबारी हो भन्ने गरिन्छ ।त्यसो […]

पूरा पढ्नुहोस्

हंस सहकारीको होलीमिलन कार्यक्रम सम्पन्न

भरतपुर/नारायणगढ स्थित सहिदचोकमा मुख्य कार्यालय रहेको हंस वहुउद्देशीय सहकारी संस्था लि.को आयोजनामा सोमबार सहकारीको कार्यालयमा होलिमिलन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा एक आपसमा रंग लगाएर होली मनाइएको थियो । सहकारीका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सहकारीका प्रवन्धक नारायण प्रसाद सापकोटाले […]

पूरा पढ्नुहोस्

शिक्षक कल्याणकारी सहकारीको साधारणसभा सम्पन्न

भरतपुर/शिक्षक कल्याणकारी बचत तथा ऋण सहकारी संस्था चितवनको १३ औं साधारण सभा आइतबार नब जागृति सामुदायिक बनको बनभोज स्थलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिशचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारी डिभिजन कार्यालय चितवनका उपाध्यक्ष तुलसी घिमिरे प्रमुख अतिथि रहनु भएको थियो भने नारायणी नमुमा माविका अध्यक्ष टेक बहादुर थापा विशेष अतिथि रहनु भएको […]

पूरा पढ्नुहोस्

देवघाटमा निर्माणाधिन ३० फिट अग्लो शंकर भगवानको प्रतिमा अवलोकन

भरतपुर/वाग्मती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी पौडेलले देवघाटधाममा निर्माणाधिन ३० फिट अग्लो शंकर भगवानको प्रतिमा अवलोकन गर्नु भएको छ । मन्त्री पौडेलले देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनद्धारा निर्माण हुन लागेको अष्ट धातुको ३० फिट अग्लो शंकर भगवानको प्रतिमा र निर्माणस्थलको अवलोकन तथा अनुगमन गर्नु भएको हो । सो अवसरमा बोल्दै मन्त्री पौडेलले प्रदेश […]

पूरा पढ्नुहोस्

बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)

काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]

पूरा पढ्नुहोस्

निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]

पूरा पढ्नुहोस्

‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !

दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो […]

पूरा पढ्नुहोस्

गायक नवीन के. भट्टराईको नयाँ गीत “जाऊ तिमी” सार्वजनिक (भिडियो सहित )

गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह “३७” मा सङ्ग्रहित पहिलो गीत “जाऊ तिमी…” बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । सङ्ग्रह “३७” न्यु एज म्युजिक ले बजारमा ल्याएको हो । २००३ देखि सुरु भएको न्यु एज म्युजिक ले यस अघि पनि थुप्रै चर्चित गायक गायिका हरू को […]

पूरा पढ्नुहोस्

कोरोना विरुद्ध लड्न बलिउडकी चर्चित अभिनेत्री प्रियंकाले गरिन् १ लाख डलर सहयोग !

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले कोरोना विरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने भएकी छिन् । उनले १ लाख डलर सहयोग गर्ने बताएकी छिन् । यस बारे प्रियंका आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले श्रमजीवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागि यो सहयोग प्रदान गर्ने समेत बताएकी छिन् । प्रियंकाले हरेक साता प्रेरणादायी […]

पूरा पढ्नुहोस्