Monday, November 9

समाचार

नकारात्मक मानिसबाट दूरी : आत्मसम्मान र मानसिक शान्तिको खोजी

उमेश पौडेल मानिस सामाजिक प्राणी हो। ऊ एक्लै बाँच्न सक्दैन। जीवनका विभिन्न मोडमा उसलाई परिवार, साथीभाइ, सहकर्मी र समाजको साथ, सहयोग, प्रेरणा तथा भावनात्मक समर्थन आवश्यक पर्छ। मानिसको व्यक्तित्व निर्माण, सोचाइको विकास र जीवनप्रतिको दृष्टिकोण निर्धारणमा उसको सङ्गतको महत्त्वपूर्ण भूमिका हुन्छ। तर सबै सङ्गत जीवनलाई सकारात्मक बनाउने खालका हुँदैनन्। कतिपय सम्बन्धले मानिसलाई ऊर्जा, उत्साह र […]

पूरा पढ्नुहोस्

खुसी सम्पत्ति र देखासिकीमा होइन, सन्तुष्टिमा छ

गोकुल पाण्डेय “अनुभव“ जीवन कति सुन्दर छ भन्ने कुरा हामीसँग कति छ भन्ने कुराले होइन, आफूसँग भएको कुरामा हामी कति रमाउन सक्छौँ भन्ने कुराले निर्धारण गर्छ । यो संसारमा दुख, पिर, चिन्ता र समस्या नहुने मान्छे सायदै होलान कसैका समस्या आँखाले देखिन्छन, कसैका पीडा मुस्कानभित्र लुकेका हुन्छन्न फरक यति हो, कसैले आफ्नो दुःखलाई अभिव्यक्त गर्छन […]

पूरा पढ्नुहोस्

रत्ननगर नगरपालिकाको उपप्रमुखमा नारायणी थपलियाको उम्मेद्वारी घोषणा

रत्ननगर/आगामी स्थानीय तहको निर्वाचनमा रत्ननगर नगरपालिकाको उपप्रमुख पदमा नारायणी थापालियाले आफ्‌नो उम्मेदवारी घोषणा गर्नु भएको छ । हाम्रो एकता, हाम्रो साथ–नारायणी थापालियाको विजयको आधार ! भन्ने नाराको साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)वाट आफ्‌नो उम्मेद्वारी घोषणा गर्नु भएको हो । आगामी स्थानीय तहको निर्वाचनमा आफुलाई रत्ननगर नगरपालिकाको उपप्रमुख पदमा विजयी गराउन सम्पूर्ण नगरवासी, आमाबुवा, दाजुभाइ, दिदीबहिनी […]

पूरा पढ्नुहोस्

प्याव्सन चितवनद्धारा शुल्क वृद्धिको निर्णय कार्यान्वयनको माग, शुल्क बृद्धिको स्वघोषणा र आन्दोलनको चेतावनी

सन्तोष देवकोटा भरतपुर/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) चितवनले भरतपुर महानगरपालिकाद्धारा गरिएको शुल्क बृद्धिको निर्णय कार्यान्वयनको माग गरेको छ । भरतपुर महानगरपालिकाले निजी विद्यालयको शुल्क वृद्धिको निर्णय हाललाई स्थगन गर्ने निर्णय गरेपछि आपत्ति जनाउँदै प्याव्सन चितवनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि सो माग गरेको हो । यदि भरतपुर महानगरपालिकाले निजी विद्यालयको शुल्क बृद्धिको निर्णय […]

पूरा पढ्नुहोस्

बीसहजार जेसीज र कालिका जेसीजको आयोजनामा निवन्ध लेखन कार्यक्रम सम्पन्न

भरतपुर/संयुक्त जेसीज सप्ताह २०२६ अन्तरगत बीसहजार जेसीज र कालिका जेसीजको आयोजनामा बिहीबार निवन्ध लेखन कार्यक्रम सम्पन्न भएको छ । बीसहजार जेसीजका शाखा अध्यक्ष जिवन ढकालको अध्यक्षतामा सम्पन्न प्रकरण उन्नतिका लागि एकता बिषएक निबन्ध लेखन प्रतियोगितामा जेसीआई नेपाल बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुनेश्वर खनाल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा निर्भाना रिसोर्ट […]

पूरा पढ्नुहोस्

हंस सहकारीद्वारा विद्यार्थीलाई बाल बचत प्रशिक्षण र निबन्ध लेखन प्रतियोगिता सम्पन्न

भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक कार्यक्रम “हंससँग विद्यार्थी” अन्तर्गत आइतबार माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । भरतपुर–१६, विजयनगरस्थित चारपाते युवा क्लबको सभाहलमा “सहकारीमा युवाहरूको पहुँच” शीर्षकमा भएको प्रतियोगितामा २० विद्यालयका कक्षा ९ देखि १२ सम्मका ३४ विद्यार्थी सहभागी थिए । कार्यक्रमको अवसरमा संस्थाले सम्पूर्ण सदस्य, शुभचिन्तक, विद्यार्थी तथा अभिभावकमा […]

पूरा पढ्नुहोस्

स्वर्णलक्ष्मी साकोसको १८ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा विक्रम गुरुङ निर्वाचित

भरतपुर/भरतपुर ०१, बालकुमारी रोड चितवनमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा शुक्रबार भरतपुर ११, स्थित धावन रिक्रीयशनमा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष कृष्ण कुमार तामाङको सभापतित्वमा सम्पन्न १८ औं वार्षिक साधारण सभाले आगामी २०८३/२०८७ को लागी नयाँ कार्य समिति समेत चयन गरेको छ । नव […]

पूरा पढ्नुहोस्

मार्क्सवाद, साम्यवादी दर्शन र डिजिटल क्रान्ति : प्रविधि कसको हातमा, भविष्य कसको पक्षमा ?

भानु शर्मा मानव सभ्यताको विकास उत्पादनका साधन, श्रम र सामाजिक सम्बन्धमा भएका परिवर्तनसँग गहिरो रूपमा जोडिएको छ । कुनै समय जमिनमाथिको स्वामित्वले आर्थिक तथा राजनीतिक शक्ति निर्धारण गर्थ्यो । औद्योगिक क्रान्तिपछि कारखाना, मेसिन र पुँजी आर्थिक शक्तिका प्रमुख आधार बने । आज विश्व सूचना तथा सञ्चार प्रविधि (ICT), डिजिटल अर्थतन्त्र, बिग डेटा र कृत्रिम बुद्धिमत्ता (AI) को नयाँ […]

पूरा पढ्नुहोस्

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

भरतपुर/ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय मानपुर तनँहुले ऋषिङ गाँउपालिका ५, झिरुवासकी सदस्य चन्द्रकला गुरुङ विगत २०७४ सालदेखि यस संस्थामा आबद्ध भई कारोबार गर्दै आउनुभएकोमा हाल विनाधितो कर्जा कार्यक्रम अन्तर्गत निजले रु. ७ लाख कर्जा उपभोग गर्दै आउनुभएकोमा उहाँको श्रीमान जौ बहादुर गुरुङको निधन भए पछि संस्थाबाट प्रदान गरिने बीमा रकम सुविधा बापतको एकमुष्ट […]

पूरा पढ्नुहोस्

प्रभात दिदीवहिनी साकोसको सामाजिक परिक्ष्ण कार्यक्रम सम्पन्न

भरतपुर/आन्तरिक सुदृढीकरण, सदस्य शिक्षा, ऊद्यमशिलता बिकास, र डिजिटल कारोवार सम्बन्धि बिषयलाई प्राथमिकतामा राख्ने निष्कर्ष सहित प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि को सामाजिक परिक्षण कार्यक्रम संस्थाका अध्यक्ष साधना पोखरेलको अध्यक्षता एंव नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा संस्थाको सभाहलमा सम्पन्न भयको छ । संस्थाले पहिलो पटक आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा सामाजिक परिक्षण […]

पूरा पढ्नुहोस्