Sunday, September 20

समाचार

२५ लाख रुपैयाँ धरौटी प्रस्तावप्रति एकेडेमिक कन्सल्टेन्सी एलाइन्स अफ नेपालको आपत्ति

भरतपुर/एकेडेमिक कन्सल्टेन्सी एलाइन्स अफ नेपालले शैक्षिक परामर्श व्यवसायीहरूमाथि विभेदकारी नीति थोपरिन खोजिएको र २५ लाख रुपैयाँ धरौटी प्रस्तावप्रति आपत्ति प्रकट गरेको छ । नेपाल सरकारले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधानसहितको नीति प्रस्ताव तयार गरिरहेको भन्ने समाचारहरू सार्वजनिक भएको वताउँदै एलाइन्सले उक्त विषय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । […]

पूरा पढ्नुहोस्

भरतपुर आँखा अस्पतालको समिक्षा कार्यक्रम सम्पन्न

भरतपुर/नेपाल नेत्रज्योति संघ चितवनद्धारा संचालित भरतपुर आँखा अस्पतालले आफ्नो वार्षिक कार्यक्रमको विषयमा शनिबार भरतपुर २ क्षेत्रपुर स्थित दियालो फुडल्याण्डमा समिक्षा गरेको छ । अस्पतालले सेवा फाण्डेसनको आर्थिक सहयोगमा आ.व. २०८२/०८३ मा संचालन गरेको बाह्य कार्यक्रम तथा अस्पतालवाट प्रदान गरिएको आँखा उपचार सेवाको डिष्ट्रिक प्रोजेक्ट एड्भाइजरी कमिटिको समिक्षा बैठक कार्यक्रमको विषयमा समिक्षा गरेको हो । भरतपुर […]

पूरा पढ्नुहोस्

भरतपुर आँखा अस्पताल आइतबार पनि खुल्ला

भरतपुर/सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा घोषणा गरेपनि नेपाल नेत्रज्योति संघ चितवनद्धारा संचालित भरतपुर आँखा अस्पताल आइतबार खुल्ला रहँदै आएको छ । सेवाग्राहिको आवश्यकता र भावनालाई मध्यनजर गरि सार्वजनिक विदाको दिन (आइतबार) पनि भरतपुर आँखा अस्पताल खुल्ला गरि सेवा प्रदान गर्दै आएको नेपाल नेत्रज्योति संघ चितवन शाखाका सभापति एवं भरतपुर आँखा अस्पताल […]

पूरा पढ्नुहोस्

Suzuki eVitara को आधिकारिक रुपमा बुकिङ खुला

नेपालमा सुजुकी गाडीहरुको आधिकारिक वितरक, सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), Suzuki eVitara को आधिकारिक रुपमा बुकिङ खुला गरेको छ। यसको महत्वपूर्ण घोषणा Chitwan Auto Show मा गरिएको हो। Vehicle Launching Date: 17th Baishak जहाँ कम्पनीले यसको निकै आकर्षक शुरुवाती मूल्य रु. 49,99,000 तोकेको छ। यो विशेष शुरुवाती मूल्य सीमित अवधिका […]

पूरा पढ्नुहोस्

नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनको शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन

भरतपुर/नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनको आयोजनामा शनिबार नारायणगढ स्थित मञ्चको कार्यालयमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । मञ्चले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन गरेको हो । मञ्चका अध्यक्ष विक्रम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव एवं क्यालेण्डर प्रकाशन समितिका संयोजक हरि भट्टले संचालन गर्नु भएको […]

पूरा पढ्नुहोस्

मिलनरोड टोल विकास संस्थाको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

भरतपुर/भरतपुर १ स्थित मिलनरोड टोल विकास संस्थाको नयाँ वर्ष २०८३ सालको शुभकामना आदानप्रदान तथा वित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । सस्थाका अध्यक्ष चित्र बहादुर विश्वकर्मा खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर १ का वडाध्यक्ष केशव महर्जन प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा माँ मनकामना साकोसका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, वडासदस्य जनप्रतिनिधि राममायाँ पिया विशेष अतिथि […]

पूरा पढ्नुहोस्

नवज्योतिको नयाँ विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा नारायणप्रसाद कँडेल चयन

भरतपुर/नवज्योति आधारभूत विद्यालय भरतपुर ४ चितवनको नयाँ ब्यबस्थापन समिती गठन भएको छ । आइतबार सम्पन्न अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । विद्याल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शालिकराम कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर ४ का वडाध्यक्ष अर्पण पोखरेल प्रमुख अतिथि रहनु भएको थियो भने भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत शिव प्रसाद ढुंगाना […]

पूरा पढ्नुहोस्

नेपाल वन पैदावार उद्योग व्यवसायी संघ चितवनको अध्यक्षमा पुनः खिल प्रसाद घिमिरे निर्वाचित

सन्तोष देवकोटा भरतपुर/नेपाल वन पैदावार उद्योग व्यवसायी संघ चितवनको शनिबार सम्पन्न ८ औं अधिवेशन तथा १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष खिल प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल वन पैदावार महासंघका केन्द्रिय अध्यक्ष दिनेशराज रेग्मी प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा द्धितीय उपाध्यक्ष प्रकाश रायमाझि, डिभिजन बन कार्यालय चितवनका […]

पूरा पढ्नुहोस्

गणपति लघुवित्तको नवौँ बार्षिक साधारण सभा सम्पन्न

भरतपुर/गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । मिति २०८२ चैत्र १३ गते कास्कीको होटल डे–ब्रेक बेगनासताल पोखरामा संचालक समितीका अध्यक्ष शिल्पा प्रधानाङ्गले उद्घाटन गर्नु भएको उक्त साधारण सभाले विभिन्न प्रस्तावहरु पारीत गरेको छ । यस साधारण सभाले संस्थापक शेयर धनीहरुको तर्फबाट ३ जना नयाँ संचालकहरुको निर्वाचन पनि सम्पन्न गरेको […]

पूरा पढ्नुहोस्

निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको साधारणसभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा लामिछाने चयन

सन्तोष देवकोटा भरतपुर/निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको २८ औं साधारणसभा तथा १८ औं अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । संघका अध्यक्ष नरहरि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवहाक नगर प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनु भएको थियो भने चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली विशिष्ट अतिथि रहनु भएको थियो । […]

पूरा पढ्नुहोस्