Sunday, September 20

समाचार

अमर ज्योति पुर्व विद्यार्थी समाज चितवनको संयोजकमा कृष्णहरि तिमल्सेना चयन

भरतपुर/श्री अमर ज्योति जनता माध्यमिक विद्यालय लुईटेल गोरखामा अध्यायन गर्नु भई चितवन र आसपासका क्षेत्रमा रहनुहुने पुर्व विद्यार्थीहरुको शनिबार भरतपुर स्थित नारायणी नमुना माविमा सम्पन्न भेलाले कृष्णहरि तिमल्सेनाको संयोजकत्वमा अमरज्योति पुर्व विद्यार्थी समाज चितवनको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सहसंयोजकमा प्रकाश देवकोटा, सचिवमा सुरेश धिताल, सदस्यहरूमा प्रकाश तिवारी, सुरेश लामिछाने, लुकुश धिताल, […]

पूरा पढ्नुहोस्

ब्लड डोनर्स सोसाईटी भरतपुर महानगर कमिटीको साधारणसभा तथा रक्तदान सम्पन्न

भरतपुर/ब्लड डोनर्स सोसाईटी नेपाल भरतपुर महानगर कमिटीको साधारण सभा तथा रक्तदान कार्यक्रममा शनिबार भरतपुरमा सम्पन्न भएको छ । महानगर कमिटी अध्यक्ष दिपक घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्लड डोनर्स सोसाईटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी प्रमुख अतिथि रहनु भएको थियो । अर्किड कलेज सहआयोजक रहेको उक्त कार्यक्रममा चितवन जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी विशेष अतिथि रहनु भएको थियो […]

पूरा पढ्नुहोस्

होटल व्यवसायी महासंघ नेपालको चितवनमा फागु कार्यक्रम

भरतपुर/देशभरका होटल व्यवसायीहरुको छाता संस्थाको रुपमा स्थापित होटल व्यवसायी महासंघ नेपालले होली मिलन कार्यक्रम महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुकेको उपस्थितिमा ५ वटा होटल संघहरु बीच नारायणगढ स्थित होटल गङोत्री प्रा. लि.मा सम्पन्न गरेको छ । तनहुँ होटल व्यवसायी संघ, होटल व्यवसायी संघ चितवन, मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ, देबचुली होटल व्यवसायी संघ, नवलपुर होटल […]

पूरा पढ्नुहोस्

हंस सहकारीको होलीमिलन कार्यक्रम सम्पन्न

भरतपुर/नारायणगढ स्थित सहिदचोकमा मुख्य कार्यालय रहेको हंस वहुउद्देशीय सहकारी संस्था लि.को आयोजनामा सोमबार सहकारीको कार्यालयमा होलिमिलन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा एक आपसमा रंग लगाएर होली मनाइएको थियो । सहकारीका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सहकारीका प्रवन्धक नारायण प्रसाद सापकोटाले […]

पूरा पढ्नुहोस्

भारत सरकारबाट नेपाललाई निर्वाचन सम्बन्धी सहायताको चौथो किस्ता हस्तान्तरण

बीरगन्ज/भारत सरकारबाट नेपाललाई निर्वाचन सम्बन्धी सहायताको चौथो किस्ता (आइतबार) १ मार्च २०२६ को दिन बीरगंजमा आयोजित एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । भारतको महावाणिज्य दूतावास बीरगंज (नेपाल)का महावाणिज्य दूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो । नेपालमा आगामी चुनावको तयारीका लागि नेपाल सरकारद्वारा निवेदन गरिए अनुसार […]

पूरा पढ्नुहोस्

म जनतसँग गरेको वाचा सतप्रतिशत पुरा गर्ने जनप्रतिनिधी हुँः रेनु दाहाल

भरतपुर/भरतपुर क्षेत्र नम्बर ३ का उम्मेदवार रेनु दाहालले आफू भाषणभन्दा कामलाई प्राथमिकता दिने नेतृ भएको बताएकी छन्। घरदैलो अभियानका क्रममा मतदातासँग बोल्दै उनले भनिन्, “म बोलीसँगै काम गरेर देखाउने मान्छे हो।” उनले जनप्रतिनिधिको मूल दायित्व भनेको जनतासँग गरेका प्रतिबद्धता व्यवहारमा उतार्नु हो । उनले भनिन्, रेनु दाहाल इमान्दारीका साथ काम गर्ने र आफूले गरेका वाचालाई […]

पूरा पढ्नुहोस्

नेपाली नोटमा रहेका सुरक्षा विशेषता र जाली नोट पहिचान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न, जानी जानी नक्कली नोटको कारोवार गर्नु अपराध होः गभर्नर पौडेल

सन्तोष देवकोटा भरतपुर/शिक्षित बनौं, सुरक्षित रहौं भन्ने मुल नाराका साथ नेपाल राष्ट्र बैंक विरगन्ज कार्यालयको आयोजनामा बुधबार भरतपुर स्थित सिएमटी रिसोर्टमा नेपाली सक्कली बैंक नोटहरूमा भएका सुरक्षण विशेषता तथा जारी नोट पहिचान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वित्तीय अपराध नियन्त्रणमा नेपाल राष्ट्र बैंक र समुदायको संयुक्त पहल कार्यक्रम अन्तरगत उक्त सचेतना कार्यक्रम सम्पन्न […]

पूरा पढ्नुहोस्

रास्वपा भित्र केन्द्रीय हैकमवाद हावीः प्रारम्भिक निर्वाचन कमाउने भाडो, कार्यकर्तामा असन्तुष्ठि चुलिदै

ध्रुवराज मिश्र नेपालमा सदैव हल्ला विक्ने गर्दछ, भन्दै गर्दा नेपाली जनतालाई दुःख पाएको, कसैलाई अन्याय भएको र साच्चै यसलाई सहयोगको खाँचो छ भन्ने लागेमा ज्यानै फालि दिन पनि बेर लगाउदैनन नेपालीले । यस्को पहिलो उदाहरण थियो रबि लामिछानेको पक्षमा चितवनमा भएको रिहाईको मागको आन्दोलन, अवसरवादिहरु, वास्तवमा फटाहाहरु, ठगहरु र हुल्लर वाजहरुको काम हो जता मल्क्यो […]

पूरा पढ्नुहोस्

अटोमोवाईल्स एशोसिएसन र साकोसको पारिवारिक बनभोज कार्यक्रम सम्पन्न

सन्तोष देवकोटा भरतपुर/चितवन अटोमोवाईल्स एशोसिएसन र अटोमोवाईल्स वचत तथा ऋण सहकारी संस्था लि द्वारा संयुक्त रुपमा आयोजित वृहत पारिवारिक वनभोज कार्यक्रम शनिबार रत्ननगर ९ स्थित मिलिजुलि सामुदायिक वनको वनभोज स्थलमा सम्पन्न भएको छ । दुवै संस्थाका अध्यक्षद्वय मोहन केसी र कृष्ण प्रसाद काफ्लेको अध्यक्षता सम्पन्न कार्यक्रममा अटोमोवाईल्स साकोसका संस्थापक अध्यक्ष भिमलाल न्युरे प्रमुख आतिथि रहनु […]

पूरा पढ्नुहोस्

उम्मेदवार दाहालको घरदैलो जारी, तारामै मतदान गर्ने सल्लाह भएको छः स्थानीय

भरतपुर/यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि चितवन क्षेत्र नं ३ की उम्मेदवार रेनु दाहाल यतिवेला चुनावी घरदैलोमा व्यस्त हुनुहुन्छ । उम्मेदवार दाहालले चितवन क्षेत्र नं ३ का विभिन्न क्षेत्रमा चुनावी प्रचार प्रसार अभियान संचालन गर्नु भएको छ । सोहि क्रममा दाहालले शुक्रबार भरतपुर २३ मा घरदैलो अभियान गर्नु भएको छ । घरदैलो कार्यक्रमा […]

पूरा पढ्नुहोस्