Sunday, September 20

मनोरञ्जन

सुनचाँदी बचत तथा ऋण सहकारीको भ्रमण टोलीद्धारा चीनका विभिन्न क्षेत्रको अवलोकन

भरतपुर/व्यवसायिक ज्ञान, आधुनिक प्रविधि तथा सहकारी क्षेत्रका अनुभव आदान–प्रदान गर्ने उद्देश्यले सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवनको ४७ सदस्यीय टोली ७ दिने चीन भ्रमणमा छ । भ्रमण टोलीको नेतृत्व संस्थाका अध्यक्ष रुबिन रामुदामुले गर्नुभएको छ भने कार्यक्रमको संयोजन संस्थाका सचिव निलेनमान शाक्यले गर्नुभएको छ । भ्रमणको छैटौं दिन विहीबार चीनको ग्रेटवालमा भ्रमण टोली […]

पूरा पढ्नुहोस्

चितवन रोटरीको आयोजनामा निशुल्क मुटु परिक्षण, बृक्षरोपण र स्टेशनरी वितरण कार्यक्रम सम्पन्न

भरतपुर/रोटरी क्लव अफ चितवनको आयोजनामा आइतबार बुलिङटार ४ बोझापोखरीमा तीनवटा कार्यक्रम सम्पन्न भएका छन् । विभिन्न कार्यक्रम अन्तरगत बुलिङटार ४ स्थित श्री तीनकन्या आधारभूत विद्यालयमा अध्यायनरत ५५ जना विद्यार्थीहरुको मुटु परीक्षण गरिएको थियो भने विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरिएको थियो । सो विद्यालयमा ५५ जना विद्यार्थीमध्ये ५३ जना मगर र २ जना ब्राम्हण […]

पूरा पढ्नुहोस्

नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनको शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन

भरतपुर/नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनको आयोजनामा शनिबार नारायणगढ स्थित मञ्चको कार्यालयमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । मञ्चले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन गरेको हो । मञ्चका अध्यक्ष विक्रम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव एवं क्यालेण्डर प्रकाशन समितिका संयोजक हरि भट्टले संचालन गर्नु भएको […]

पूरा पढ्नुहोस्

निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको साधारणसभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा लामिछाने चयन

सन्तोष देवकोटा भरतपुर/निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको २८ औं साधारणसभा तथा १८ औं अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । संघका अध्यक्ष नरहरि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवहाक नगर प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनु भएको थियो भने चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली विशिष्ट अतिथि रहनु भएको थियो । […]

पूरा पढ्नुहोस्

होटल व्यवसायी महासंघ नेपालको चितवनमा फागु कार्यक्रम

भरतपुर/देशभरका होटल व्यवसायीहरुको छाता संस्थाको रुपमा स्थापित होटल व्यवसायी महासंघ नेपालले होली मिलन कार्यक्रम महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुकेको उपस्थितिमा ५ वटा होटल संघहरु बीच नारायणगढ स्थित होटल गङोत्री प्रा. लि.मा सम्पन्न गरेको छ । तनहुँ होटल व्यवसायी संघ, होटल व्यवसायी संघ चितवन, मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ, देबचुली होटल व्यवसायी संघ, नवलपुर होटल […]

पूरा पढ्नुहोस्

हंस सहकारीको होलीमिलन कार्यक्रम सम्पन्न

भरतपुर/नारायणगढ स्थित सहिदचोकमा मुख्य कार्यालय रहेको हंस वहुउद्देशीय सहकारी संस्था लि.को आयोजनामा सोमबार सहकारीको कार्यालयमा होलिमिलन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा एक आपसमा रंग लगाएर होली मनाइएको थियो । सहकारीका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सहकारीका प्रवन्धक नारायण प्रसाद सापकोटाले […]

पूरा पढ्नुहोस्

शिक्षक कल्याणकारी सहकारीको साधारणसभा सम्पन्न

भरतपुर/शिक्षक कल्याणकारी बचत तथा ऋण सहकारी संस्था चितवनको १३ औं साधारण सभा आइतबार नब जागृति सामुदायिक बनको बनभोज स्थलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिशचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारी डिभिजन कार्यालय चितवनका उपाध्यक्ष तुलसी घिमिरे प्रमुख अतिथि रहनु भएको थियो भने नारायणी नमुमा माविका अध्यक्ष टेक बहादुर थापा विशेष अतिथि रहनु भएको […]

पूरा पढ्नुहोस्

देवघाटमा निर्माणाधिन ३० फिट अग्लो शंकर भगवानको प्रतिमा अवलोकन

भरतपुर/वाग्मती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी पौडेलले देवघाटधाममा निर्माणाधिन ३० फिट अग्लो शंकर भगवानको प्रतिमा अवलोकन गर्नु भएको छ । मन्त्री पौडेलले देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनद्धारा निर्माण हुन लागेको अष्ट धातुको ३० फिट अग्लो शंकर भगवानको प्रतिमा र निर्माणस्थलको अवलोकन तथा अनुगमन गर्नु भएको हो । सो अवसरमा बोल्दै मन्त्री पौडेलले प्रदेश […]

पूरा पढ्नुहोस्

नारायणी नमुना माविमा विज्ञान कार्य आधारित प्रतियोगिता सम्पन्न

भरतपुर/नारायणी नमुना माध्यमिक विद्यालयको आयोजनामा मंगलबार विज्ञान कार्य आधारित प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्लामा नै फरक तरिकाले आयोजना गरिएको कार्यक्रमको डिजाइन प्रतियोगी र दर्शकहरुले उत्सुकतापुर्वक अवलोकन गर्नुभएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान वाल्मीकि शिक्षा सदन, दोस्रो स्थान भीमनगर माध्यमिक विद्यालय तथा तेस्रो स्थान शहीद स्मृति माध्यमिक विद्यालयले हासिल गर्न सफल […]

पूरा पढ्नुहोस्

देवचुलीमा पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न

सन्तोष देवकोटा भरतपुर/नवलपुर स्थित देवचुली उद्योग वाणिज्य संघमा बुधबार पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो भने देवचुली १३ का वडाध्यक्ष एकदेव पौडेल विशिष्ट अतिथि रहनु भएको थियो । […]

पूरा पढ्नुहोस्