मनोरञ्जन
राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न
भरतपुर/राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान चितवनको आयोजनामा बिश्व बाघ दिवसको अवसरमा मंगलबार चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । संस्थाको कार्यालय भरतपुर २२ पट्लहरामा मंगलबार आयोजित सो कार्यक्रममा १८ जनाले सहभागिता जनाएका थिए । सहभागिहरुले पाटेबाघको तस्वीर कोरेका थिए । जसमा वियस थापा प्रथम, शिरिषा महतो द्धितीय, रोनाष्ट बेलबासे र युनिक सुवेदी तृतीय भएका थिए […]
पूरा पढ्नुहोस्
ईजीखोज बिजनेश ग्रुपको आयोजनामा कर अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्तोष देवकोटा भरतपुर/विभिन्न पेशा व्यवसायमा क्रियाशिल युवा व्यवसायीहरुको संस्था ईजीखोज बिजनेश ग्रुपको आयोजनामा शनिबार भरतपुर स्थित होटल शुभम् एण्ड हस्पिटालिटीमा कर अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ईजीखोज बिजनेश ग्रुपका चितवन जिल्ला अध्यक्ष रबीन्द्र पन्थिको अध्यक्षतामा सम्पन्न कार्यक्रमा आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख पुण्य बिक्रम खड्का प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख […]
पूरा पढ्नुहोस्
चितवनमा रक्तदान महोत्सव हुने
भरतपुर/ब्लड डोनर्स सोसाइटी चितवनको आयोजनामा चितवनमा प्रथम ऐतिहासिक रक्तदान महोत्सव हुने भएको छ । भरतपुरमा बसेको ब्लड डोनर्स सोसाइटी चितवनको बैठकले अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा जेठ ३१ गते शनिबार १५०० बढी पिन्ट रगत सङ्कलन गर्ने उदेश्यसहित रक्तदान महोत्सव गर्न लागिएको हो । मङ्गलबार आयोजना गरिएको विशेष बैठकले उक्त महोत्सव सम्पन्न गर्न एकराज बुर्लाकोटीको अध्यक्षतामा ५१ […]
पूरा पढ्नुहोस्
एभरेष्ट बचत तथा ऋण सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न
सन्तोष देवकोटा भरतपुर/एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि., लायन्स क्लब अफ नारायणगढ बालकुमारी र ग्रेस ईन्टरनेशनल एजुकेशनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. […]
पूरा पढ्नुहोस्
नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाई चितवनमा ज्ञापनपत्र बुझायो
सन्तोष देवकोटा भरतपुर/नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा देशका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा सम्पुर्ण शिक्षक तथा विद्यालय कर्मचारीको अनुकुल शिक्षा ऐन जारी गर्न दवाव स्वरुप ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी चितवनमा पनि नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बिष्णु प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझायो । नेपाल […]
पूरा पढ्नुहोस्
चितवन महोत्सव मुल समितिको बैठक सम्पन्नः महोत्सवको तीव्र तयारी हुँदै
भरतपुर/यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सव मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनमा बसेको बैठकले महोत्सवको तयारीका बारेमा छलफल गरेको छ । बैठकको सुरुवातमा आफ्नो कुरा राख्दै मुल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको तयारीका बारेमा समितिका सदस्यहरुलाई जानकारी गराए […]
पूरा पढ्नुहोस्
बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)
काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]
पूरा पढ्नुहोस्
निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]
पूरा पढ्नुहोस्
‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !
दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो […]
पूरा पढ्नुहोस्
गायक नवीन के. भट्टराईको नयाँ गीत “जाऊ तिमी” सार्वजनिक (भिडियो सहित )
गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह “३७” मा सङ्ग्रहित पहिलो गीत “जाऊ तिमी…” बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । सङ्ग्रह “३७” न्यु एज म्युजिक ले बजारमा ल्याएको हो । २००३ देखि सुरु भएको न्यु एज म्युजिक ले यस अघि पनि थुप्रै चर्चित गायक गायिका हरू को […]
पूरा पढ्नुहोस्
