२२ भाद्र २०८३, सोमबार २०:४४
भरतपुर/मिति २०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै सोमबार भरतपुर आँखा अस्पताल परिसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन एवं आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, भरतपुर आँखा अस्पतालका पदाधिकारीज्यूहरू तथा सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा दीप प्रज्वलनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको हो ।


प्रतिकृया दिनुहोस्