Thursday, September 24

खेलकुद

राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न

भरतपुर/राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान चितवनको आयोजनामा बिश्व बाघ दिवसको अवसरमा मंगलबार चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । संस्थाको कार्यालय भरतपुर २२ पट्लहरामा मंगलबार आयोजित सो कार्यक्रममा १८ जनाले सहभागिता जनाएका थिए । सहभागिहरुले पाटेबाघको तस्वीर कोरेका थिए । जसमा वियस थापा प्रथम, शिरिषा महतो द्धितीय, रोनाष्ट बेलबासे र युनिक सुवेदी तृतीय भएका थिए […]

पूरा पढ्नुहोस्

बालकुमारी कलेजद्धारा एच.ए.दोस्रो वर्षका विद्यार्थीलाई सम्मान

भरतपुर/बागमती प्रदेशमा दोस्रो स्थान हासिल गर्न सफल नारायणगढ स्थित बालकुमारी कलेजले सामान्य चिकित्सा(एच.ए.) दोस्रो वर्षमा अध्यायनरत विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । कलेजका प्रिन्सिपल जगदिश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेज संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । सो अवसरमा विद्यार्थीहरुलाई खादा र टिका लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा […]

पूरा पढ्नुहोस्

ईजीखोज बिजनेश ग्रुपको आयोजनामा कर अभिमुखिकरण कार्यक्रम सम्पन्न

सन्तोष देवकोटा भरतपुर/विभिन्न पेशा व्यवसायमा क्रियाशिल युवा व्यवसायीहरुको संस्था ईजीखोज बिजनेश ग्रुपको आयोजनामा शनिबार भरतपुर स्थित होटल शुभम् एण्ड हस्पिटालिटीमा कर अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ईजीखोज बिजनेश ग्रुपका चितवन जिल्ला अध्यक्ष रबीन्द्र पन्थिको अध्यक्षतामा सम्पन्न कार्यक्रमा आन्तरिक राजश्व कार्यालय चितवनका प्रमुख पुण्य बिक्रम खड्का प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख […]

पूरा पढ्नुहोस्

सुनचाँदी व्यवसायी महासंघको टोली र गभर्नर विच भेटवार्ता

भरतपुर/राष्ट्र बैंकका नवनियुक्त गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसंग नेपाल सुनचाँदी व्यवसायी महासंघको टोलीले शुक्रवार भेटवार्ता गरेको छ । महासंघका का.वा. अध्यक्ष दियेश रत्न शाक्यको नेतृत्वमा गएको टोलीले सुनचाँदीमा लगाएको विलासिता कर, मौद्रिक नीति र सुनचाँदी सम्बन्धी महत्वपूर्ण विषयमा छलफल गरेको छ । टोलीमा महासंघका प्रथम उपाध्यक्ष धर्म सुन्दर वज्राचार्य,तृतीय उपाध्यक्ष रूपदल विश्वकर्मा (राजु धमला), महासचिव किरणभाई […]

पूरा पढ्नुहोस्

चितवनमा रक्तदान महोत्सव हुने

भरतपुर/ब्लड डोनर्स सोसाइटी चितवनको आयोजनामा चितवनमा प्रथम ऐतिहासिक रक्तदान महोत्सव हुने भएको छ । भरतपुरमा बसेको ब्लड डोनर्स सोसाइटी चितवनको बैठकले अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा जेठ ३१ गते शनिबार १५०० बढी पिन्ट रगत सङ्कलन गर्ने उदेश्यसहित रक्तदान महोत्सव गर्न लागिएको हो । मङ्गलबार आयोजना गरिएको विशेष बैठकले उक्त महोत्सव सम्पन्न गर्न एकराज बुर्लाकोटीको अध्यक्षतामा ५१ […]

पूरा पढ्नुहोस्

एभरेष्ट बचत तथा ऋण सहकारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

सन्तोष देवकोटा भरतपुर/एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि., लायन्स क्लब अफ नारायणगढ बालकुमारी र ग्रेस ईन्टरनेशनल एजुकेशनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. […]

पूरा पढ्नुहोस्

नेपाल राष्ट्रिय कर्मचारी संगठन चितवनको विस्तारित बैठक सम्पन्न, अध्यक्षमा खड्का चयन

सन्तोष देवकोटा भरतपुर/नेपाल राष्ट्रिय कर्मचारी संगठन चितवनको प्रथम विस्तारित बैठक शुक्रबार भरतपुरमा सम्पन्न भएको छ । संगठनका कार्यवहाक अध्यक्ष छत्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद यादव प्रमुख अतिथि रहनु भएको थियो । वैठकले संगठनका जिल्ला उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष छत्र बहादुर खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको छ । नवनिर्वाचित १५ […]

पूरा पढ्नुहोस्

नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाई चितवनमा ज्ञापनपत्र बुझायो

सन्तोष देवकोटा भरतपुर/नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा देशका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा सम्पुर्ण शिक्षक तथा विद्यालय कर्मचारीको अनुकुल शिक्षा ऐन जारी गर्न दवाव स्वरुप ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी चितवनमा पनि नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बिष्णु प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझायो । नेपाल […]

पूरा पढ्नुहोस्

मुखको क्यान्सर तथा क्यान्सर प्रशिक्षण कार्यक्रम सम्पन्न

सन्तोष देवकोटा भरतपुर/नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको आयोजना तथा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौंको सहयोगमा भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित लक्ष्मी माध्यमिक विद्यालयको परिसरमा विद्यालयका कक्षा १०, ११ र १२ का करिब २०० जना विद्यार्थीहरूलाई सहभागी बनाई मुखको क्यान्सर तथा क्यान्सर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल […]

पूरा पढ्नुहोस्

बागमती प्रदेश स्तरीय दुई दिने कार्याशाला गोष्ठी शुरु

सन्तोष देवकोटा भरतपुर/जिल्ला सहकारी सघ लि. चितवनको आयोजनामा “सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई शंसोधन गर्न बनेको अध्यादेश–२०८१ र बचत तथा ऋणको कारोबार गर्ने सहकारी सस्थाका लागी नेपाल राष्ट्रबैकद्वारा जारी गरिएको निर्देशन तथा मापदण्ड बिषयक जिल्ला सहकारी सघहरुको साझा धारणा सम्बन्धि दुईदिने बागमति प्रदेश स्तरीय कार्याशालागोष्ठी शुक्रबारवाट भरतपुरमा सुरु भएको छ । जिल्ला सहकारी सघ लि. […]

पूरा पढ्नुहोस्