Author: Loktantra Sandesh
लायन्स क्लव अफ नारायणगढ चौतारी र देवघाटको संयुक्त आयोजनामा बृक्षरोपण कार्यक्रम सम्पन्न
भरतपुर/लायन्स क्लव अफ नारायणगढ चौतारी र लायन्स क्लव अफ देवघाटको संयुक्त आयोजनामा बुधबार देवघाट स्थित मणिमुकुन्देश्वर पार्कमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ नारायणगढ चौतारीका अध्यक्ष महेश वरालको अध्यक्षता तथा लायन्स क्लव अफ देवघाटका अध्यक्ष आत्मराम पाण्डेको सहअध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लस्टर नं. ५ का क्लस्टर चिफ अमृत काफ्ले प्रमुख अतिथि रहनु भएको […]
पूरा पढ्नुहोस्
राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न
भरतपुर/राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियान चितवनको आयोजनामा बिश्व बाघ दिवसको अवसरमा मंगलबार चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । संस्थाको कार्यालय भरतपुर २२ पट्लहरामा मंगलबार आयोजित सो कार्यक्रममा १८ जनाले सहभागिता जनाएका थिए । सहभागिहरुले पाटेबाघको तस्वीर कोरेका थिए । जसमा वियस थापा प्रथम, शिरिषा महतो द्धितीय, रोनाष्ट बेलबासे र युनिक सुवेदी तृतीय भएका थिए […]
पूरा पढ्नुहोस्
लायन्स क्लवको बृक्षरोपण
सन्तोष देवकोटा भरतपुर/लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सयपत्रीको आयोजनामा मंगलबार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ चितवन युथ अध्यक्ष सुदर्शन पौडेल र लायन्स क्लब अफ चितवन युथ सयपत्रीका अध्यक्ष ज्योती भण्डारी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तराष्ट्रिय ३२५ आर का डिष्ट्रिक गभर्नर नवराज सापकोटा प्रमुख अतिथि […]
पूरा पढ्नुहोस्
