Author: Loktantra Sandesh
नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनमा बिक्रम सापकोटाको नेतृत्व
चितवन/नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको १४ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनबाट विक्रम सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र केसी, प्रथम उपाध्यक्षमा बुद्धिसागर सापकोटा, अनिशा शाक्य, महासचिवमा हरी भट्ट, कोषाध्यक्षमा रामचन्द्र अधिकारी, सचिवमा दिपक ढकाल र सह–कोषाध्यक्षमा सन्तोष देवकोटा चयन भएका छन् । […]
पूरा पढ्नुहोस्
मौसमी श्रेष्ठको जन्मदिनको अवसरमा नेपाल जर्नी संस्थाद्धारा मानवसेवा आश्रममा भोजन
भरतपुर/नेपाल जर्नी संस्थाले बुधबार नारायणगढ स्थित मानवसेवा आश्रममा आश्रीतहरुलाई भोजन गराएको छ । नेपाल जर्नी सस्था यु.ए.सए.का संस्थापक अध्यक्ष एवं नेपाल जर्नी संस्था नेपालका संरक्षक मौसमी श्रेष्ठको जन्मदिनको अवसरमा बुधबार मानवसेवा आश्रममा आश्रीतहरुलाई भोजन गराईएको हो । नेपाल जर्नी संस्थाका अध्यक्ष श्रीराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार एवं भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले […]
पूरा पढ्नुहोस्
निप्पोन एजुकेशनल सेन्टर १६ औं वर्षमा प्रवेश
भरतपुर/उच्च शिक्षा अध्यायनको लागि जापान जान चाहाने विद्यार्थीहरुलाई उचित परामर्श र आवश्यक भिजा प्रक्रियामा सहयोग गर्दै आएको शैक्षिक परामर्श व्यवसाय सस्था निप्पान एजुकेशनल सेन्टरले १५ वर्ष पुरा गरि १६ वर्षमा प्रवेश गरेको छ । सस्थाको केन्द्रिय कार्यालय शहिदचोक नारायणगढमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाईएको छ । सेन्टरका शिक्षक, विद्यार्थी एवं कर्मचारीहरुको सहभागितामा […]
पूरा पढ्नुहोस्
