Banner
नेपाल राष्ट्रिय कर्मचारी संगठन चितवनको विस्तारित बैठक सम्पन्न, अध्यक्षमा खड्का चयन
सन्तोष देवकोटा भरतपुर/नेपाल राष्ट्रिय कर्मचारी संगठन चितवनको प्रथम विस्तारित बैठक शुक्रबार भरतपुरमा सम्पन्न भएको छ । संगठनका कार्यवहाक अध्यक्ष छत्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकमा केन्द्रिय वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद यादव प्रमुख अतिथि रहनु भएको थियो । वैठकले संगठनका जिल्ला उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष छत्र बहादुर खड्कालाई अध्यक्षको जिम्मेवारी दिएको छ । नवनिर्वाचित १५ […]
पूरा पढ्नुहोस्
नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाई चितवनमा ज्ञापनपत्र बुझायो
सन्तोष देवकोटा भरतपुर/नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा देशका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा सम्पुर्ण शिक्षक तथा विद्यालय कर्मचारीको अनुकुल शिक्षा ऐन जारी गर्न दवाव स्वरुप ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी चितवनमा पनि नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बिष्णु प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझायो । नेपाल […]
पूरा पढ्नुहोस्
ब्रम्हपुर स्कुलले मनायो ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस
सन्तोष देवकोटा भरतपुर/आधारभूत बिद्यालय ब्रम्हपुरले बिद्यालयकाको ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । श्री आधारभूत बिद्यालय ब्रम्हपुरका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर १६ का कार्यबाहक वडा अध्यक्ष दुर्गा सोडारी रेग्मी प्रमुख अतिथि रहनु भएको थियो भने भरतपुर महानगपालिकाका पुर्व नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल […]
पूरा पढ्नुहोस्
बागमती प्रदेश स्तरीय दुई दिने कार्याशाला गोष्ठी शुरु
सन्तोष देवकोटा भरतपुर/जिल्ला सहकारी सघ लि. चितवनको आयोजनामा “सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई शंसोधन गर्न बनेको अध्यादेश–२०८१ र बचत तथा ऋणको कारोबार गर्ने सहकारी सस्थाका लागी नेपाल राष्ट्रबैकद्वारा जारी गरिएको निर्देशन तथा मापदण्ड बिषयक जिल्ला सहकारी सघहरुको साझा धारणा सम्बन्धि दुईदिने बागमति प्रदेश स्तरीय कार्याशालागोष्ठी शुक्रबारवाट भरतपुरमा सुरु भएको छ । जिल्ला सहकारी सघ लि. […]
पूरा पढ्नुहोस्
नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय भरतपुरमा सर्ने
भरतपुर/नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा सर्ने भएको छ । बैंकको साधारण सभाले निर्णय गरेसँगै बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिकाको वडा नं १० वाइपासरोड, स्थित जिल्ला सहकारी संघ चितवनको आधुनिक नवनिर्मित भवनमा सर्ने भएको हो । बैंकको केन्द्रीय कार्यालय हाल रत्न नगरपालिकाको वडा नं. १ टाँडीमा रहेको छ । बैंकको कारोबारलाई थप बढाउने तथा […]
पूरा पढ्नुहोस्
चितवन महोत्सव मुल समितिको बैठक सम्पन्नः महोत्सवको तीव्र तयारी हुँदै
भरतपुर/यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सव मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनमा बसेको बैठकले महोत्सवको तयारीका बारेमा छलफल गरेको छ । बैठकको सुरुवातमा आफ्नो कुरा राख्दै मुल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको तयारीका बारेमा समितिका सदस्यहरुलाई जानकारी गराए […]
पूरा पढ्नुहोस्
बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)
काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]
पूरा पढ्नुहोस्
निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]
पूरा पढ्नुहोस्
‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !
दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो […]
पूरा पढ्नुहोस्
गायक नवीन के. भट्टराईको नयाँ गीत “जाऊ तिमी” सार्वजनिक (भिडियो सहित )
गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह “३७” मा सङ्ग्रहित पहिलो गीत “जाऊ तिमी…” बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । सङ्ग्रह “३७” न्यु एज म्युजिक ले बजारमा ल्याएको हो । २००३ देखि सुरु भएको न्यु एज म्युजिक ले यस अघि पनि थुप्रै चर्चित गायक गायिका हरू को […]
पूरा पढ्नुहोस्
