Friday, November 6

समाचार

म जनतसँग गरेको वाचा सतप्रतिशत पुरा गर्ने जनप्रतिनिधी हुँः रेनु दाहाल

भरतपुर/भरतपुर क्षेत्र नम्बर ३ का उम्मेदवार रेनु दाहालले आफू भाषणभन्दा कामलाई प्राथमिकता दिने नेतृ भएको बताएकी छन्। घरदैलो अभियानका क्रममा मतदातासँग बोल्दै उनले भनिन्, “म बोलीसँगै काम गरेर देखाउने मान्छे हो।” उनले जनप्रतिनिधिको मूल दायित्व भनेको जनतासँग गरेका प्रतिबद्धता व्यवहारमा उतार्नु हो । उनले भनिन्, रेनु दाहाल इमान्दारीका साथ काम गर्ने र आफूले गरेका वाचालाई […]

पूरा पढ्नुहोस्

नेपाली नोटमा रहेका सुरक्षा विशेषता र जाली नोट पहिचान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न, जानी जानी नक्कली नोटको कारोवार गर्नु अपराध होः गभर्नर पौडेल

सन्तोष देवकोटा भरतपुर/शिक्षित बनौं, सुरक्षित रहौं भन्ने मुल नाराका साथ नेपाल राष्ट्र बैंक विरगन्ज कार्यालयको आयोजनामा बुधबार भरतपुर स्थित सिएमटी रिसोर्टमा नेपाली सक्कली बैंक नोटहरूमा भएका सुरक्षण विशेषता तथा जारी नोट पहिचान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वित्तीय अपराध नियन्त्रणमा नेपाल राष्ट्र बैंक र समुदायको संयुक्त पहल कार्यक्रम अन्तरगत उक्त सचेतना कार्यक्रम सम्पन्न […]

पूरा पढ्नुहोस्

रास्वपा भित्र केन्द्रीय हैकमवाद हावीः प्रारम्भिक निर्वाचन कमाउने भाडो, कार्यकर्तामा असन्तुष्ठि चुलिदै

ध्रुवराज मिश्र नेपालमा सदैव हल्ला विक्ने गर्दछ, भन्दै गर्दा नेपाली जनतालाई दुःख पाएको, कसैलाई अन्याय भएको र साच्चै यसलाई सहयोगको खाँचो छ भन्ने लागेमा ज्यानै फालि दिन पनि बेर लगाउदैनन नेपालीले । यस्को पहिलो उदाहरण थियो रबि लामिछानेको पक्षमा चितवनमा भएको रिहाईको मागको आन्दोलन, अवसरवादिहरु, वास्तवमा फटाहाहरु, ठगहरु र हुल्लर वाजहरुको काम हो जता मल्क्यो […]

पूरा पढ्नुहोस्

अटोमोवाईल्स एशोसिएसन र साकोसको पारिवारिक बनभोज कार्यक्रम सम्पन्न

सन्तोष देवकोटा भरतपुर/चितवन अटोमोवाईल्स एशोसिएसन र अटोमोवाईल्स वचत तथा ऋण सहकारी संस्था लि द्वारा संयुक्त रुपमा आयोजित वृहत पारिवारिक वनभोज कार्यक्रम शनिबार रत्ननगर ९ स्थित मिलिजुलि सामुदायिक वनको वनभोज स्थलमा सम्पन्न भएको छ । दुवै संस्थाका अध्यक्षद्वय मोहन केसी र कृष्ण प्रसाद काफ्लेको अध्यक्षता सम्पन्न कार्यक्रममा अटोमोवाईल्स साकोसका संस्थापक अध्यक्ष भिमलाल न्युरे प्रमुख आतिथि रहनु […]

पूरा पढ्नुहोस्

उम्मेदवार दाहालको घरदैलो जारी, तारामै मतदान गर्ने सल्लाह भएको छः स्थानीय

भरतपुर/यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि चितवन क्षेत्र नं ३ की उम्मेदवार रेनु दाहाल यतिवेला चुनावी घरदैलोमा व्यस्त हुनुहुन्छ । उम्मेदवार दाहालले चितवन क्षेत्र नं ३ का विभिन्न क्षेत्रमा चुनावी प्रचार प्रसार अभियान संचालन गर्नु भएको छ । सोहि क्रममा दाहालले शुक्रबार भरतपुर २३ मा घरदैलो अभियान गर्नु भएको छ । घरदैलो कार्यक्रमा […]

पूरा पढ्नुहोस्

गणपति लघुवित्तको नवलपुर शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

भरतपुर/गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय नवलपुर सर्लाहीद्धारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम शनिबारका दिन हरिवन नगरपालिका वडा नं. ०४ का वडाध्यक्ष केशव राज थापाको प्रमुख आतिथ्यतामा सर्लाहीको हरिवनमा सम्पन्न भएको छ । संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा नवलपुर अनुगमन कार्यालयका अनुगमन अधिकृत दिपक माझीले […]

पूरा पढ्नुहोस्

इजी खोज सगरमाथा ग्रुपको साप्ताहिक बैठक सम्पन्न

भरतपुर/चितवनका उद्योगी व्यवसायीहरुको सस्था इजी खोज विजनेस ग्रुप अन्तरगतको सगरमाथा ग्रुपको साप्ताहिक वैठक शनिबार भरतपुर चौविसकोठी स्थित होटल शुभम् एण्ड हस्पिटालिटिमा सम्पन्न भएको छ । सदावहार युपिभिसीका प्रवन्ध संचालक एवं सगरमाथा ग्रुपका अध्यक्ष हरिराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इजी खोज विजनेस ग्रुप चितवन जिल्लाका सस्थापक अध्यक्ष एवं रेसुंगा ज्वेलर्सका संचालक रविन्द्र पन्थि, वर्तमान अध्यक्ष केडि […]

पूरा पढ्नुहोस्

निर्वाचनको संवेदनशील समयमा सञ्चारमाध्यम जिम्मेवार हुनुपर्छ : प्रेस काउन्सिल बोर्ड सदस्य बिडारी

चितवन।देश निर्वाचनको संघारमा प्रवेश गरिरहेको वर्तमान सन्दर्भमा सञ्चारमाध्यमले अझ जिम्मेवार, संयमित र संवेदनशील भूमिका निर्वाह गर्नुपर्नेमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शान्तराम बिडारीले जोड दिनुभएको छ। नेपाल पत्रकार महासंघ चितवन शाखाले आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले निर्वाचनजस्तो संवेदनशील समयमा सञ्चारमाध्यम सत्य, तथ्य र प्रमाणमा आधारित हुन नसके लोकतन्त्र नै प्रभावित हुने चेतावनी […]

पूरा पढ्नुहोस्

शिक्षक कल्याणकारी सहकारीको साधारणसभा सम्पन्न

भरतपुर/शिक्षक कल्याणकारी बचत तथा ऋण सहकारी संस्था चितवनको १३ औं साधारण सभा आइतबार नब जागृति सामुदायिक बनको बनभोज स्थलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिशचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारी डिभिजन कार्यालय चितवनका उपाध्यक्ष तुलसी घिमिरे प्रमुख अतिथि रहनु भएको थियो भने नारायणी नमुमा माविका अध्यक्ष टेक बहादुर थापा विशेष अतिथि रहनु भएको […]

पूरा पढ्नुहोस्

देवघाटमा निर्माणाधिन ३० फिट अग्लो शंकर भगवानको प्रतिमा अवलोकन

भरतपुर/वाग्मती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी पौडेलले देवघाटधाममा निर्माणाधिन ३० फिट अग्लो शंकर भगवानको प्रतिमा अवलोकन गर्नु भएको छ । मन्त्री पौडेलले देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनद्धारा निर्माण हुन लागेको अष्ट धातुको ३० फिट अग्लो शंकर भगवानको प्रतिमा र निर्माणस्थलको अवलोकन तथा अनुगमन गर्नु भएको हो । सो अवसरमा बोल्दै मन्त्री पौडेलले प्रदेश […]

पूरा पढ्नुहोस्