स्वास्थ्य – जीवनशैली
बालकुमारी कलेज नारायणगढमा पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न
भरतपुर/नारायणगढ स्थित बालकुमारी कलेजमा मंगलबार पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । विश्व लगानीकर्ता सप्ताह २०२५ (मंसिर २५ देखि पुस २) को अवसरमा विद्यार्थीहरुलाई शेयर बजार सम्बन्धि जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बालकुमारी कलेजका प्राध्यापक एवं सनि सेक्युरिटीज कम्पनी लि. ब्रोकर नं ४२ का सिनियर प्रबन्धक उज्वल पौडेलले […]
पूरा पढ्नुहोस्
भरतपुर रोटरीको रक्तदान कार्यक्रम सम्पन्न
सन्तोष देवकोटा भरतपुर/रक्तदान जीबन दान भन्ने मुल नाराका साथ रोटरी क्लव अफ भरतपुरको आयोजनामा आइतबर भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लव अफ भरतपुरका कोषाध्यक्ष बद्रीनाथ पोखरेल कार्यक्रम संयोजक रहनु भएको उक्त कार्यक्रममा ५३ जनाले रक्तदान गर्नु भएको छ । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष […]
पूरा पढ्नुहोस्
मौसमी श्रेष्ठको जन्मदिनको अवसरमा नेपाल जर्नी संस्थाद्धारा मानवसेवा आश्रममा भोजन
भरतपुर/नेपाल जर्नी संस्थाले बुधबार नारायणगढ स्थित मानवसेवा आश्रममा आश्रीतहरुलाई भोजन गराएको छ । नेपाल जर्नी सस्था यु.ए.सए.का संस्थापक अध्यक्ष एवं नेपाल जर्नी संस्था नेपालका संरक्षक मौसमी श्रेष्ठको जन्मदिनको अवसरमा बुधबार मानवसेवा आश्रममा आश्रीतहरुलाई भोजन गराईएको हो । नेपाल जर्नी संस्थाका अध्यक्ष श्रीराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार एवं भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले […]
पूरा पढ्नुहोस्
पुष्पान्जली हस्पिटल र गुल्मी चितवन मैत्री समाज बीच उपचार छुट सम्झौता
भरतपुर/पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर–१० र गुल्मी चितवन मैत्री समाज चितवन बीच स्वास्थ्य परिक्षण तथा उपचार गर्दा २५ प्रतिशत सम्म छुट सुबिधा दिने गरि सम्झौता सम्पन्न भएको छ । हस्पिटलक प्रबन्ध निर्देशक सुजनराज अधिकारी, वरिष्ठ फिजिसियन एसोसियट प्रोफेसर डा. भोजराज अधिकारी, बोर्ड सदस्य तथा सामाजिक बिभाग प्रमुख तेज नारायण खरेल, बोर्ड सदस्य राजेन्द्र पन्त, सामाजिक सेवा इकाई […]
पूरा पढ्नुहोस्
मा.वि. गंगानगरमा निःशुल्क आँखा शिविर सम्पन्न
भरतपुर/माध्यामिक विद्यालय गंगानगरको व्यवस्थापकीय सहयोग एबं नारी अभ्युदय केन्द्र नारायणगढको आर्थिक सहयोगमा निःशुल्क एक दिने आँखा शिविरको सम्पन्न भएको छ । कार्यक्रममा सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघ भरतपुर साथै माध्यामिक विद्ययालय गाङ्गानगर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुवेदी प्रमुख अतिथि रहनु भएको थियो । नारी अभ्युदय केन्द्र नारायणगढकी अध्यक्ष भवानी पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन […]
पूरा पढ्नुहोस्
लायन्स क्लवको बृक्षरोपण
सन्तोष देवकोटा भरतपुर/लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सयपत्रीको आयोजनामा मंगलबार बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ चितवन युथ अध्यक्ष सुदर्शन पौडेल र लायन्स क्लब अफ चितवन युथ सयपत्रीका अध्यक्ष ज्योती भण्डारी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तराष्ट्रिय ३२५ आर का डिष्ट्रिक गभर्नर नवराज सापकोटा प्रमुख अतिथि […]
पूरा पढ्नुहोस्
२१ औं शताब्दीमा मार्केटिङको भूमिका र चितवनको सम्भावना–एक समसामयिक दृष्टिकोण
अस्मिता दाहाल क्षेत्री उप–प्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस २१ औं शताब्दी सूचना, प्रविधि, नवप्रवर्तन र वैश्विक प्रतिस्पर्धाको युग हो । यहाँ मार्केटिङ केवल उत्पादन वा सेवा बिक्रीको प्रक्रिया नभई उपभोक्ताको चेतना, मूल्य र सामाजिक जिम्मेवारीसँग गाँसिएको रणनीतिक अभ्यास हो । आजको मार्केटिङले भावना, सम्बन्ध, जिम्मेवारी र नवप्रवर्तनको संयोजन गर्दै समाज र व्यवसायबीचको सेतु बन्ने भूमिका निर्वाह […]
पूरा पढ्नुहोस्
चितवनमा रक्तदान महोत्सव हुने
भरतपुर/ब्लड डोनर्स सोसाइटी चितवनको आयोजनामा चितवनमा प्रथम ऐतिहासिक रक्तदान महोत्सव हुने भएको छ । भरतपुरमा बसेको ब्लड डोनर्स सोसाइटी चितवनको बैठकले अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा जेठ ३१ गते शनिबार १५०० बढी पिन्ट रगत सङ्कलन गर्ने उदेश्यसहित रक्तदान महोत्सव गर्न लागिएको हो । मङ्गलबार आयोजना गरिएको विशेष बैठकले उक्त महोत्सव सम्पन्न गर्न एकराज बुर्लाकोटीको अध्यक्षतामा ५१ […]
पूरा पढ्नुहोस्
नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाई चितवनमा ज्ञापनपत्र बुझायो
सन्तोष देवकोटा भरतपुर/नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा देशका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा सम्पुर्ण शिक्षक तथा विद्यालय कर्मचारीको अनुकुल शिक्षा ऐन जारी गर्न दवाव स्वरुप ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी चितवनमा पनि नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बिष्णु प्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझायो । नेपाल […]
पूरा पढ्नुहोस्
ब्रम्हपुर स्कुलले मनायो ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस
सन्तोष देवकोटा भरतपुर/आधारभूत बिद्यालय ब्रम्हपुरले बिद्यालयकाको ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । श्री आधारभूत बिद्यालय ब्रम्हपुरका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर १६ का कार्यबाहक वडा अध्यक्ष दुर्गा सोडारी रेग्मी प्रमुख अतिथि रहनु भएको थियो भने भरतपुर महानगपालिकाका पुर्व नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल […]
पूरा पढ्नुहोस्
