प्रदेश
नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
सन्तोष देवकोटा भरतपुर/नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा शनिबार नारायणगढ स्थित पर्व व्याङ्क्येटमा सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष एवं वागमती प्रदेश सभापति ऋषिराम पौडेले विशेष अतिथि रहनु भएको थियो । नेपाल नेत्रज्योति संघ चितवनका सचिव केशव प्रसाद अधिकारीले संचालन […]
पूरा पढ्नुहोस्
हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य
भानु शर्मा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ मा नेपाल भ्रमणका क्रममा हिमनदीको तीव्र पग्लाइले हिमताल, नदी र पहाडी भूभागमा जोखिम बढाएको चेतावनी दिएका थिए । त्यो चेतावनीपछि भोटेकोशीका घटनाहरूले तयारी र सहकार्यको आवश्यकता झन् नजिकबाट देखाएका छन् । गुटेरेसको सन्देश अब नेपालको कूटनीतिक पहलको सफलता कति प्रभावशाली सुनियो भन्नेमा मात्र होइन, त्यसले साझा […]
पूरा पढ्नुहोस्
नेपाल फार्मेसी संघ चितवनको नयाँ कार्यसमिति चयन
भरतपुर/नेपाल फार्मेसी संघ, जिल्ला शाखा चितवनको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले ओमकार सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा प्रभात पौडेल, सचिवमा जीवन पौडेल, कोषाध्यक्षमा रूपा गुरुङ, सदस्यहरुमा नवराज छत्कुली, सुनी पटेल, सोनु कर्ण, अर्जुन गैरे, संगित कुमार कुस्वाह निर्विरोध निर्वाचित हुनु भएको छ । फार्मेसी पेशाको हकहित, […]
पूरा पढ्नुहोस्
गण्डकी बहुउद्देश्यीय सहकारीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
भरतपुर/गण्डकी बहुउद्देश्यीय सहकारी संस्था लि. भरतपुर –१, लायन्सचोक, चितवनले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले २०८३ असोज ९ गते चितवन उद्योग वाणिज्य संघको सभाहलमा संस्थाका अध्यक्ष मणीभद्र कडेलको अध्यक्षतामा साधारण सभाको कार्यक्रम सम्पन्न गरेको हो । उक्त साधारणसभाले छलफलका लागि पेश भएका सवै प्रस्तावहरु पारित गरेको छ भने रिक्त रहेको लेखा सूपरिवेक्षण […]
पूरा पढ्नुहोस्
कांग्रेसको १५ औँ महाधिवेशन : चितवन–३ बाट खस आर्यतर्फ गणेश पौडेलको उम्मेदवारी
भरतपुर/नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ बाट खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा गणेश पौडेलले उम्मेदवारी दिएका छन् । भरतपुर महानगरपालिका–१५ निवासी पौडेल विद्यार्थी जीवनदेखि नै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका युवा हुन् । विद्यार्थी जीवनबाट राजनीतिक यात्रा सुरु गरेका पौडेलले पार्टीका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । राजनीतिक […]
पूरा पढ्नुहोस्
सन्दर्भ भोटेकोशी बाढीः अब सुरक्षित भविष्यको पूर्वाधार निर्माण को आबस्यकता
भानु शर्मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले केवल नदी किनारका बस्ती र भौतिक संरचनालाई मात्र प्रभावित गरेको छैन, यसले नेपालको विपद् व्यवस्थापन प्रणाली, पूर्वसूचना, पूर्वाधार निर्माण र सुरक्षित पुनर्निर्माणबारे गम्भीर प्रश्नसमेत उठाएको छ। बाढीपछिको आवश्यकता तथा क्षति मूल्याङ्कन (च्म्ल्ब्) ले सार्वजनिक गरेको विवरणले क्षतिको वास्तविक आकार र आगामी पुनःप्राप्तिको चुनौती निकै ठूलो रहेको देखाउँछ।प्रतिवेदनअनुसार मूल्याङ्कन […]
पूरा पढ्नुहोस्
स्वस्थ जीवनका लागि पानी र योगको सम्बन्ध
डा. नरनाथ पाण्डे पानीको आवश्यकता र महत्व पानीजीवनहो किनकिपानीमानवलगायतपृथ्वीमा रहने हरेक जीवित प्राणी तथावनस्पतिकालागिअतिआवश्यक छ । पृथ्वीमाजीवनभएको मुख्यकारण नै अक्सिजन र पानीको उपलब्धताहुनु हो । मानव शरीरमा७०–८० प्रतिशतपानीविभिन्न प्रणाली र अङ्गहरूमा रहेको हुन्छ भने २०–३०प्रतिशतमात्र हाड,दाँततथाअन्यत्र रहेको हुन्छ । यदिहाम्रो शरीरमा २० प्रतिशतमात्रपानीको कमीभयो भने मानिस मर्नसक्छ । पानीबाट नै शरीरमापाचन, अवशोषण, निष्कासन, श्वासप्रश्वास, शारीरिक […]
पूरा पढ्नुहोस्
नेपाली महिलाहरूको लोकप्रिय पर्व तीज र पुरुषको सहभागिता
डा. नरनाथ पाण्डे पृष्ठभूमि जसले जे भनेपनि यदाकदाका घटना बाहेक सदैव ताजापन र खुशीयालीमै छ नेपाली समाज । नेपालमा त्यसै पनि आकर्षक प्राकृतिक छटाहरुले सौन्दर्य दिएको छ भने अर्कातिर यहाँ चार जात छत्तिस वर्णका मानिस बस्छन् र हरेकले फरक किसिमका सांस्कृतिक चालचलन मान्ने गर्छन् । त्यसैले नेपाली समाज रङ्गीचङ्गी फूलहरूको फूलबारी हो भन्ने गरिन्छ ।त्यसो […]
पूरा पढ्नुहोस्
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण
भरतपुर/ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय टरिगाँउ दाङमा तुलसीपुर ४ बनहरी कि सदस्य सीता कुमारी गौतमले रु. ६,००,००० (छ लाख रुपैयाँ) मात्र कर्जा उपभोग गरि राख्नु भएको र उहाँको श्रीमान झउलाल न्यौपानेको निधन भए पछी सदस्यले संस्थाबाट पाउने बिमा रकम र काजक्रिया खर्च सुविधा बापतको एकमुष्ट रकम रु. ६,१७,५०० ( छ लाख सत्र हजार […]
पूरा पढ्नुहोस्
रसुवाको भोटेकोशी नदीमा आएको वाढीको कारण ज्यान गुमाएकाहरुको चीर शान्तिको कामना गर्दै भरतपुर आँखा अस्पतालमा दीप प्रज्वलन
भरतपुर/मिति २०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै सोमबार भरतपुर आँखा अस्पताल परिसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन एवं आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, भरतपुर आँखा अस्पतालका पदाधिकारीज्यूहरू तथा सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा दीप प्रज्वलनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण […]
पूरा पढ्नुहोस्
